आईपीएलको फाइनल रिजर्भ डेमा

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-०२-१५
  • |
  • 1028 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल खेल आज हुने भएको छ ।

हिजो नै हुनुपर्ने खेल बर्षाका कारण प्रभावित भएपछि रिजर्भ डेमा आज हुन लागेको हो ।

आईपीएलको उपाधिका लागि चेन्नाई सुपर किंग्स र गुजरात टाइटन्स आमने सामने हुँदैछन् ।

फाइनल खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ ।

आज पनि पानी परेमा के हुने भन्ने स्पष्ट छैन ।

प्लेअफमा खेल प्रभावित भएमा प्वाइन्ट टेबलको शीषै स्थानमा रहने टोली अघि बढ्ने नियाम रहेको छ ।

तर फाइनलमा के गर्ने भन्ने छैन ।

कतिले समूह चरणमा शीर्ष स्थानमा रहेको गुजरातलाई च्याम्पियन बनाउनु पर्नेमा जोड दिएका छन् भने कतिले चेन्नाई र गुजरातलाई संयुक्त विजेता बनाउन जोड दिएका छन् । 

आईपीएल, चेन्नाई र धोनी 

आईपीएलमा गुजरातलाई उत्कृष्ट बनाउने ६ कारक

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey