४५ बर्षको अनुभवको प्रतिफल नेपाली क्रिकेटले पाउने छ-डेभ ह्वाटमाेर
नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेभ ह्वाटमोरले आफ्नो कार्यकालमा नेपाली क्रिकेटलाई नतिजा निकाल्नसक्ने टिम बनाउने बताएका छन । औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका रुपमा आएका वाटमोरले जस्तो चुनौतीको सामना…