Browsing

Gallery

१० खेलाडीमा झरेकाे मिनर्भासँग मनाङको फितलाे प्रदर्शन (भिडियाे रिपाेर्ट)

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ मनाङले पहिलो हाफमा सन्तोषजनक खेल खेल्न सकेन । खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो ।…

एन्फा डे अवार्डकाे फाेटाे फिचर

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार ‘एन्फा डे’ मनाएको छ । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो स्थापना दिवस मनाएको हो । विशेष समारोहकाबीच मनाएको एन्फा डे का अबसरमा विभिन्न ११ विधामा फुटबल खेलाडीहरुलाई सम्मान…

नेपालले सिंगापुरमाथि यसरी जितेकाे थियाे (फाेटाे फिचर)

नेपालले यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो ।

विश्वकप खेल्ने लक्ष्यका साथ नेपाली टिम मलेसियामा प्रशिक्षण गर्दै (फाेटाे फिचर)

नेपाली यू–१९ टिम यतिबेला आइसीसी विश्वक छनोटको एशिया क्षेत्रीय प्रतियोगिताका लागि मलेसियामा हरेको छ । नेपाली युवा टिम प्रतियोगिता सुरुहुन भन्दा एक साता अगाडी नै मलेसिया पुगेको हो । मलेसियाको बाताबरणमा घुलमिल हुन र प्रशिक्षणका लागि नेपाली…

आठौं राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडीले सहभागीता जनाउने

–मुक्तिबाबु रेग्मी– काठमाडौं, ९ चैत । प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गैह्र आवसायि खेलाडीहरुले पनि सहभागिता जनाउने भएका छन् । यस विषयमा यअसअघिनै निर्णय भइसकेको छ । जसले गर्दा आउँदो आठौंमा सात वटा…

नेपाल र बंगलादेश विचकाे महिला फुटबल टिमकाे खेल (फाेटाे फिचर)

नेपाली महिला फुटबल टिम पहिलाे पटक अाेलम्पिक छनाेट खेल्दा पहिलाे सहभागितामा नै दाेस्राे चरणमा स्थान बनाउन सफल भयाे । अाफ्नाे समुहमा तेस्राे स्थानमा रहदै नेपालले दाेस्राे चरणकाे यात्रा तय गर्याे । समुहकाे अन्तिम खेलमा बंगलादेशँग एक एक गाेलकाे…

ए डिभिजन लिग फुटबलमा मनाङको विजयी शुरुआत

नेप्लेज, २६ असोज । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले तीन अंक जोडेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा व्रिगेड ब्वाईजविरुद्ध १ गोलले पछि परेको मनाङले उत्कृष्ट कमब्याक गर्दै ३–१ ले विजयी भयो । पहिलो हाफको २८औं…

नेपाल र थाइल्याण्डकाे खेल फाेटाे फिचर

अाइसीसी टी-२० विश्रकप छनाेटमा नेपालले लगातार तेस्राे जीत निकालेकाे छ । प्रतियाेगिताकाे विजेता बन्ने लक्ष्यका साथ मलेसिया पुगेकाे नेपाली टीमले थाइल्याण्डलाइ १४० रनले हरायाे । नेपाल र थाइल्याण्ड बिचकाे खेल तस्विरमा ः तस्विरः रमन सिवाकाेटी…

भुटानविरुद्धको खेलका लागि नेपालको तयारी फोटोमा

नेप्लेज, २० भदौ । साफ च्याम्पियनसिप अन्तर्गत भोली हुने भुटानविरुद्धको खेलका लागि नेपाली टिमले आज समान्य अभ्यास गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाललाई भुटानविरुद्ध भोली हुने खेल जित्नै पर्ने दबाबमा छ । नेपाली टिमले आज…

नेपाल र मलेसिया विचकाे खेल तस्विरमा

एशिया कप छनाेटमा नेपालले अाज मलेसिया विरूद्द सङ्घर्षपुर्ण जित निकालेकाे छ । याे जितले नेपालकाे फाइनलमा पुग्ने अाशा जिवीतै राखेकाे छ । नेपाल र मलेसिया विचकाे खेल तस्विरमा