Browsing Category

Volleyball

न्यू डायमण्ड एकेडेमीको अपराजित यात्रा कायमै

माघ १०, काठमाडौं । १३औं ढोरपाटन महिला डवल लिग भलिबलमा न्यू डायमण्ड एकेडेमीको टोलीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । वर्षाका कारण बुधबार तय भएका ६ मध्ये तीनवटामात्रै खेलहरु खेलाइएको थियो । बुधबार बाँकी भएका खेलहरु पहिलो लिगको…

३४ वर्षपछि हङकङसँग मैत्रिपूर्ण भलिबल खेल्दै नेपाल

माघ १०, काठमाडौं । राष्ट्रिय खेल बनेपछि नेपाली भलिबल थप चलायमान बनेको छ । वर्षमा मुस्किलले १÷२ वटा अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगितामा सहभागी हुन पाउने नेपाली राष्ट्रिय भलिबल टोलीको यस वर्ष अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा केही…

आर्मीका मानबहादुर र न्यू डायमण्डकी प्रतिभा बने उत्कृष्ट भलिबल खेलाडी

माघ ८, काठमाडौं । त्रिभुवन आर्मी भलिबल क्लवले एनभीए अवार्ड २०७३ अवार्ड जित्न सफल भएको छ । महिलातर्फ नेपाल एपीएफ क्लवको टोली उत्कृष्ट चुनियो । नेपाल भलिबल संघले पहिलो पटक वितरण गरेको अवार्डमा वर्ष २०७३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी,…

ढोरपाटन महिला भलिबलमा एपीएफ र न्यू डायमण्ड अपराजित यात्रा कायमै

माघ ७, काठमाडौं । १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा एपीएफ क्लव र शिवम् न्यू डायमण्डको टोलीले अपराजित यात्रा कायमै राखेका छन् । त्यस्तै आइतबारको खेलमा नेपाल पुलिस क्लबले दोहोरो जित हात पारेको छ । गोंगबु स्थित नयाा बसपार्कको…

उद्योग बाणिज्य महासंघले राष्ट्रिय भलिबल आयोजना गर्ने

माघ ७, काठमाडौं । राष्ट्रिय खेल भलिबलको ग्रासरुटदेखिनै बिकास गर्न नेपाल भलिबल संघ र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीयदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजनाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार स्थानीय, प्रदेश र राष्ट्रियस्तरको…

ढोरपाटन महिला डबल लिग भलिबल- विभागीय टिमको दोहोरो जित

माघ ५, काठमाडौं । १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आज विभागिय टिम एपीएफ र त्रिभुवन आर्मी क्लबले दोहोरो जित हात पारेका छन् । आज एपीएफले न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब दुबैलाई सोझो सेटमा पराजित गर्‍यो ।…

ढोरपाटन महिला डवल लिग भलिबल सुरु

माघ ४, काठमाडौं । १३औं संस्करणको ढोरपाटन कप महिला डवल लिग भलिबल प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । गोंगवुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा भएको प्रतियोगिताको पहिलो दिन प्यारामाउन्ट हाइस्कुलले दोहोरो जित हासिल…

दिदीबहिनी कप राष्ट्रिय भलिबल फागुनमा

माघ ४, काठमाडौं । पर्वतको रेडियो दिदीबहिनीको आयोजनामा दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिता फागुन १६ गतेदेखि २४ गतेसम्म हुने भएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेडियो दिदीबहिनीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा…