Browsing Category

Volleyball

पुलिसकाे महिला भलिबलमा विजयी सुरुवात

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा नेपाल पुलिस क्लबले जितका साथ प्रतियाेगिता सुरु गरेकाे छ । नेपालगञ्जको कर्भडहलमा भएको  खेलमा पुलिसले न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्याे । मुख्य स्पाइकर…

प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफ विजयी

एपीएफ क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा विजयी सुरुवात गरेको छ । नेपालगञ्जको कर्भडहलमा आइतबार भएको खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हरायो । मुख्य स्पाइकर सरस्वती चौधरी बिना नै कोर्ट उत्रिएको एपीएफले…

बिनिता र चन्द्रलाई सञ्जय स्मृति प्रतिष्ठान सम्मान

काठमाडौं । राष्ट्रिय भलिबल टिमका पुर्व खेलाडी बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले राष्ट्रिय महिला टिमकी पुर्व कप्तान बुढाथोकी र…

कुल बहादुर र सरस्वतीले मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित

नेपाल पुलिस क्लवका खेलाडी कुल बहादुर र एपीएफ क्लवकी सरस्वती मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित भएका छन् । सोमबार राजधानीमा आयोजित एका कार्यक्रमा विच सम्मान गरिएको हो।  भलिवल संघका अध्यक्ष समेत रहेका मनोरञ्जन रमण शर्माले गत वर्षबाट…

दिदि बहिनी कपको उपाधि विभागीय टोली एपिएफलाई

पर्वत, १० फागुन दिदी वहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । पर्वतको बेनीमा शनिबार भएको फाइनलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिसलाई पराजित गर्दै उपाधि जितेको हो । शुक्रबार नै फाइनल हुने भनिए पनि पानी…

बर्षाका कारण महिला राष्ट्रिय भलिबलकाे फाइनल शनिबार सर्याे

खराव माैसमका कारण पर्वतकाे बेनीमा जारी दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबारका लागि सारिएकाे छ । अाज हुने भनिएकाे एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण भाेलीका लागि सारिएकाे हाे ।   यसका साथै…

महिला राष्ट्रिय भलिबलकाे उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

पर्वतमा जारी दिदीबहिनी कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिए टिम नेपाल पुलिस क्लव र एपीएफ भिड्ने भएका छन । बेनीम आज भएको सेमिफाइनलमा एपीएफले न्यू डायमण्डलाई र पुलिसले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा प्रवेश गरे…

एपीएफ उपाधि नजिक

साविक विजेता एपीएफ क्लब दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । पर्वतको बेनीमा भएको सेमिफाइनलमा एपीएफले न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई २५-९, २५-१५ र २५-१८ को सेटमा पराजित गर्यो । प्रतिभा माली टिममा नहुँदा  …

दिदिबहिनी कप राष्ट्रिय महिला भलिबलमा एपीएफ सेमिफाइनलमा, पुलिसपनि बिजयी

चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपिएफले जित…

एपीएफ महिला राष्ट्रिय भलिबलकाे सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लव पर्वतमा जारी दिदीबहिनी कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पर्वतको बेनीमा भएको खेलमा एपीएफले चिरप्रतिद्धन्द्धी त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान…