Browsing Category

Volleyball

पुलिस र गण्डकी पाथीभरा पुरूष भलिबलकाे सेमिफाइनलमा

साविकको विजेता नेपाल पुलिस क्लब र गण्डकी प्रदेश पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा प्रदेश ३ लाई ३-१ को सेटमा पराजित…

पुलिस र आर्मी क्वाटरफाइनलमा

साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले टियु विश्वबिद्यालय टिमलाई…

पुलिस पाथीभरा पुरूष भलिबलकाे क्वाटरफाइनलमा

साविकको विजेता नेपाल पुलिस क्लब पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह 'ए'  अन्तर्गतकाे खेलमा प्रदेश नम्बर एकलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले अन्तिम ८ मा प्रवेश गर्याे । पुलिसले…

प्यारामाउण्ट कप भलिबल न्यू डायमण्डलाई

प्रथम प्यारामाउण्ट कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगितामा न्यू डायमण्ड च्याम्पियन बनेको छ । शनिवार भएको फाईनल खेलमा न्यु डायमण्डले आयोजन प्यारामाउण्टलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा २१–२३ ले पछि परेको न्यु डायमण्डले खेलमा…

भलिबलकाे बार्षिक क्यालेण्डर सार्वजनिक, राष्ट्रिय प्रतियाेगिताहरूकाे ब्यवस्थापनकाे प्रश्न कायमै

नेपाल भलिबल संघले बर्ष २०७६ को बार्षि क्यालेञ्डर सार्वजनिक गरेको छ । अघिल्लो बर्ष जस्तै संघले यसपटक पनि बर्षभरी नै भलिबललाई ब्यस्त बनाउन नयाँ कार्यतालिका ल्याएको छ । तर संघले नेपाल भरि च्याउसरि हुने भलिबल प्रतियोगितालाई नियमक बनाउन भने ठोस…

सरस्वती सामेल टिमले हङकङमा महिला भलिबलकाे उपाधि जित्याे

नेपाली राष्ट्रिय टोलीका सदस्य सरस्वती चौधरी रहेको आँधिखोलाले हङकङमा सम्पन्न स्याङजा कप भलिबल अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । हङकङको चुनमुनमा भएको फाइनलमा आँधिखोलाले पर्वत क्लब हङकङलाई २-१ को सेटमा पराजित गर्यो । नेपालकी नम्वर एक…

तीन नेपाली खेलाडीले हङकङमा भलिबल खेल्ने

हङकङमा जारी स्याङजा कप भलिबल प्रतियाेगिताका लागि नेपालबाट सरस्वती चौधरी, मञ्जु गुरुङ र पुरुषमा विजय मगरले खेल्ने भएका छन ।  आँधिखोला स्पोर्टस क्लबबाट खेल्नका लागि सरस्वती हिजाे राति नै हङकङ  उडेकी थिइन । स्याङजा जनसेवा समिति हङकङद्वारा…

एपीएफ एक साताकाे फरकमा दाेस्राे उपाधि जित्न सफल

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको फाईनल खेलमा एपीएफले आर्मीमाथी ३–० को सोझो सेटमा हराउदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले आर्मीलाई २५–१४,२५–९ र २५–१५ को सोझो सेटमा पराजित…

महिला भलिबल फाइनल आज : एपीएफ र आर्मी भिड्दै

ललितपुरमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधीका लागि आज दुई विभागीय क्लब त्रिभुवन आर्मी र एपीएफ भिड्दै छन् । सोमबार भएको सेमिफाइनलमा न्यूडायमण्ड माथि ३–० को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाउँदा अर्को…

महिला भलिबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

ललितपुर, १६ वैशाख । ललितपुरमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधीका लागि दुई विभागीय क्लब त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल मंगलवार हुनेछ । सोमबार भएको सेमिफाइनलमा न्यूडायमण्ड माथि…