Browsing Category

Volleyball

सकियो एभीसी सेन्ट्रल जोन भलिबल समग्रमा प्रतियोगिता सफल

काठमाडौं, ७ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नेपाल भलिबल संघ सफल भएको छ । एसियाको तल्लो वरियतामा टिमहरुकाबीचमा हुने एभीसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबलको पाँचौं संस्करण नेपालमा भएको हो…

एभीसी सेन्ट्रल जाेन भलिबलकाे उत्कृष्ट खेलाडी कीर्गिजस्तानका ओनोल्बेक

विधागततर्फ उज्वेकिस्तानका सत्तोरोभ दिलमुरोद उत्कृष्ट लिब्रो चुनिए भने किर्गिजिस्तानका मुसायभ झामालिदिन उत्कृष्ट सेटर, तुर्कमेनिस्तानका गुलिएभ मिथुन उत्कृष्ट ब्लकर र उज्वेकिस्तानका सोबिरोभ इस्लोम्जोन उत्कृष्ट स्पाइकर घोषित भए ।…

एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि कीर्गिजस्तानले जित्याे

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि साविक विजेता कीर्गिजस्तानले जितेको छ । फाइनलमा उज्वेकस्तानलाई तीन शुन्यको सोझो सेटमा हराउँदै उपाधि रक्षा गर्न सफल भयो । लगनखेल स्थित आर्मीको कोर्टमा भएको खेलमा कीर्गिस्तानले…

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि किर्गिस्तान र उज्वेकिस्तान भिड्दै

नेप्लेज, ७ भदौ । पाँचौं एभीसी सिनियर मेन्स एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिका लागि आज किर्गिस्तान र उज्वेकिस्तान भिड्दैछन् । पहिलोपल्ट फाइनलमा पुगेको उज्वेकिस्तान र तेस्रो संस्करणको उपाधि विजेता किर्गिस्तान दुवै शतप्रतिशत…

एभीसी सेन्ट्रल जोनः तुर्किमिनस्तान तेस्रो स्थानमा

काठमाडौं, ६ भदौ । एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा तुर्किमिनिस्तान तेस्रो भएको छ । आर्मी कर्भडहल लगनखेलमा शुक्रबार भएको तेस्रो स्थानको भिडन्तमा तुर्किमिनस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानमा हात पारेको हो ।…

नेपाल एभीसी सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानमा

काठमाडौं, ६ भदौ । नेपालले एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानमा चित्त बुझाएको छ । समूह चरणका दुवै खेलमा पराजित भएको नेपाल र अफगानिस्तान पाँचौं स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले शुक्रबार आर्मी कभर्डहल लगनखेलमा…

पाँचौं स्थानको प्लेअफमा नेपालले अफगानिस्तानसँग खेल्दै

नेप्लेज, ६ भदौ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल अन्तर्गत आज नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौं स्थानका लागि प्लेअफ हुन लागेको हो । नेपाल समूह ए…

राष्ट्रिय भलिबल टिमका कप्तान इम सागपछि सन्यास लिने याेजनामा

नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान तथा सेटर इम रानामगरले आसन्न दक्षिण एशियाली खेलकुद सागपछि सन्यास लिने तयारी गरेका छन । नेपालमा आयोजना भएको एसियन सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा नेपाल समुह चरणबाट नै बाहिरीएपछि निरास भएका इमले घरमा…

तुर्कमेनिस्तानलाई हराउँदै किर्गिजिस्तान फाइनलमा

तुर्कमेनिस्तानलाई हराउँदै किर्गिजिस्तान एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा किर्गिजिस्तानले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्यो । लगनखेल स्थित आर्मीको कोर्टमा भएको…

एभीसी भलिबलः पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तान शुक्रबार भिड्दै

एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिताका दुबै खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । तर, प्रतियोगितामा नेपालले अझ एउटा खेल खेल्नेछ । सात टिम सहभागि प्रतियोगितामा सबै टिम वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।…