Browsing Category

Video

अन्तर्वार्ता- पहिलाे पटक फ्रेन्चाइज लिग खेलेका युवा खेलाडी दीपेन्द्रकाे आशा

धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरियाबाट खेलिरहेका बलिङ अलराउन्डर दीपेन्द्र राउतको किरयरमा पनि यस्तै भयो । चार महिनाअघि प्राप्त अवसरलाई उनले पहिचान गरे र अघि बढे । १७ वर्षीय दीपेन्द्र डिपिएलबाट उदाएका प्रतिभावान खेलाडीमा दरिएका छन् ।…

फ्रेन्चाइज लिग हाे मन लागे खेल्छाै‌ं मन नलागे खेल्दैनाै‌ंः म्यानेजर श्रेष्ठ

धनगढी प्रिमियर लिग नेपालमा स्थापित भइसकेको प्रतियोगिता हो । यसले नेपाली फ्रेन्चाईज लिगलाई माथि उठाउन ठूलो भूमिका खेलेको छ । लगातार दुई संस्करण सफलतापूर्वक सम्पन्न गरेको डीपीएल यस पटक भने सुरुदेखिनै तनाव झेल्दै अन्त्यमा आइपुग्दा विवादमुक्त…

(भिडियाे) टिमलाई जिताउछु भन्ने विश्वास थियाे- अभिनाश बाेहाेरा

अन्तिम ओभरमा बलिङको जिम्मेवारी पाएका अभिनाश बोहोराले आफु भित्र टिमलाई जिताउछु भन्ने लागिरहेको थियो । आफुले माइन्ड मेकअप पनि त्यहि अनुसारका गरेको थिए । अन्तिम ओभरमा बलिङ गर्न जुन किसिमको प्रेसर मलाई र टिमलाई थियो, त्यसलाई बिर्सेर आफ्नो लयमा…

रुपन्देहीले जित्नलागेकाे खेल यसरी हार्‍याे

महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा प्रवेश गरेको छ । आज भएको दोस्रो एलिमिनेटर्समा रुपन्देहीलाई एक रनले हराउन सफल भयो ।जवाफमा रुपन्देहीले २० ओभरमा एक सय १४ रनमा रोकियो । मध्यम सुरुवात गरेको रुपन्देहीले २६ रनमा पहिलो…

दिपेन्द्रकाे टिमले डीपीएलमा बनाएकाे नयाँ उचाइ (भिडियाे)

सिवाइसी अत्तरीया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता टिमलाई ४१रनले हराउँदै अत्तरीया डीपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भयो । एेतिहासिक सफलता हात पारेकाे दिपेन्द्र र ज्ञानेन्द्र मल्लकाे टिमकाे खेलः

ढाका टाेपीका साथ जाेन्टीकाे विदाई (भिडियाे)

नेपालमा आयोजना हुने घरेलु क्रिकेट प्रतियोगितामा सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिगको सद्भावना दुतका रुपमा करीव दुई साता धनगढीमा विताएका दक्षिण अफ्रिकी पूर्व खेलाडी जोन्टी रोड्सको आज विदाई गरिएको छ ।नेपाली युवा खेलाडीको क्षमता…

२०१४ का प्रमिसिङ प्लेयर पाँच वर्षपछि क्रिकेट लाइमलाइटमा(भिडियाे अन्तर्वार्ता)

नेप्लेज । सन् २०१४ मा मलेसियामा भएको एसीसी यू–१६ प्रिमियरमा १३ वर्षे अनिल खरेलले १३ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेवापत उनका लागि प्रमिसिङ प्लेयर भन्ने अवार्डको विधा ल्याएर प्रदान गरियो । नेपालमा पनि उनको प्रदर्शनको चर्चा भयो । तर उनी…