Browsing Category

Table Tennis

भेट्रान टेबलटेनिस खेल्न गौतम अमेरिका जाने

नेप्लेज, २९ जेठ । मित्रराष्ट्र अमेरिकाको लासभेगास शहरमा यहि असार ४–१०, २०७५ सम्म सञ्चालन हुने “विश्व भेट्रान्स टेवलटेनिस प्रतियोगिता २०१८” मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट भएका छन् । स्वयं शंकरका अनुसार विश्वका…

मेयर कप राष्ट्रिय टेवलटेनिसको उपाधि स्यान्टु र नवीतालाई

नेप्लेज, १९ जेठ । पुरषतर्फ स्यान्टू श्रेष्ठ र महिलातर्फ नवीता श्रेष्ठले प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिताको एकलतर्फको उपाधि जितेका छन् । दुवै खेलाडी नेपाल पुलिस क्लवका हुन् । शनिबार बुटवलमा भएको फाइनलमा स्यान्टुले एपीएफका…

टेबलटेनिसका स्यान्टुले हात पारे पिपुल्स च्वाइस अवार्ड

नेप्लेज, ३ जेठ । नेपाल नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्। क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसका स्यान्टुले अवार्ड…

एशियाडका लागि टेटेका ६ खेलाडी छनोट

नेप्लेज, १७ बैशाख । इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस खेलाडीको सोमबार टुंगो लागेको छ । अखिल नेपाल टेबलटेनिस संघले छनोट प्रतिस्पर्धाबाट समान ३–३ पुरुष-महिला खेलाडी छनोट गरेको जनाएको छ । लैनचौरस्थित…

दाङमा जिल्लास्तरीय पारा टेवलटेनिस प्रतियोगिता सम्पन्न

चैत २३ दाङ । प्रथम दाङ जिल्लास्तरीय पारा टेवलटेनिस प्रतियोगिता २०७४ ह्वील चेयर पुरुष तर्फको उपाधी खिम बहादुर महतराले जितेका छन् । विश्व टेवलटेनिस दिवस अप्रिल ६ को अवसरमा अखिल नेपाल टेवलटेनिस संघ र अखिल नेपाल अपाङ्ग टेवल टेनिस संघको…

राष्ट्रलाई एकतावद्ध गर्न खेल महत्वपूर्णः प्रचण्ड

चैत २३, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्ने एकमात्र सुत्र खेलकुद भएको बताएका छन् । अन्तराष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएसनले ललितपुर…

स्मृति पन्तलाई अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण

स्वर्णिमकी स्मृति पन्तले तेश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । फाइनलमा स्मृतिले आयोजक आरुणीकी प्रकृति गुरुङलाई ३–१ सेटमा पराजित गरिन् । गल्र्स टिम इभेन्टको फाइनलमा…

क्यान कप टेबलटेनिसमा राजेन्द्रलाई ३ स्वर्ण

माघ १५ऽ काठमाडाै‌ं । ललितपुर उमहानगरपालिकाका राजेन्द्र वज्राचार्य ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता (क्यान कप) अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा सोमबार पहिलाे भएका छन् । पुरुष सिंगल्ससहित राजेन्द्रले ४ स्पर्धा समावेश…