Browsing Category

Table Tennis

१८औं एशियाडः ताराको राष्ट्रिय कीर्तिमान, करातेमा कमजोर प्रदर्शन कायमै

नेप्लेज, १० भदाै । एशियाली खेलकुदमा आइतबार पनि नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । पदकको आशा गरिएका खेलहरु कराते तथा बक्सिङ अन्तर्गत आइतबार भएका स्पर्धामा नेपालले गतिलो चुनौति पेश गर्न सकेन । तर, प्याराग्लाइडिङमा भने टिम…

एसियाली खेलकुद खेल्न टेबल टेनिस टोली अाज इन्डाेनेसिया जाँदै

नेप्लेज, ७ भदाै । इन्डोनेसियमा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाण्डौ जिल्ला टेबल टेनिस संघले बिदाई ग¥यो । संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम…

बैदेशिक प्रशिक्षणका लागि टेवलटेनिस टोली दिल्ली प्रस्थान

नेप्लेज, ६ साउन । आसन्न एशियाली खेलकुदको तयारीमा रहेको नेपाली टेवलटेनिस टोली विशेष प्रशिक्षणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेको छ । आइतबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ५ सदस्यीय नेपाली टोलीलाई शुभकामनासहित विदाई…

पारा टेबल टेनिस शुरू

काठमाडाैं, २२ असार । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत पाँचौं राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि जोरपाटीमा शुरू भएको छ । व्हीलचेयरतर्फ पुरुषमा १४ र महिलामा १२ खेलाडी सहभागी छन् ।…

टेवलटेनिस स्टार नविता विजेश्वरी स्कुलको ब्राण्ड एम्बासडर नियुक्त

नेप्लेज, २० असार । टेवल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई स्वयम्भूको विजेश्वरी स्कुलले ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । टेवललेटेनिसबाट कुनै पनि संस्थाको ब्राण्ड एम्बासडर हुने उनी पहिलो खेलाडी हुन् । बुधबार काठमाडौंमा आयोजित…

पारा टेवलटेनिसमा युवराज र स्मृतिलाई स्वर्ण

नेप्लेज, असार ६ । युवराज लामा र स्मृति कोइरालाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघद्वारा…

साउन्ड टेबलटेनिस मंगलबार

नेप्लेज, ३ असार । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघको व्यवस्थापनमा राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । पुरुष/ महिला सिंगल्समा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५६…

पुष्पकुञ्जमा ओप्स टेबलटेनिस शनिबार

काठमाडौं, १ असार । ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना तथा पुष्पकुञ्ज हाइ स्कुलको संयोजनमा हुने एकदिने प्रतियोगितामा ओप्समा आबद्ध विभिन्न २३ विद्यालय मध्ये १८…

भेट्रान टेबलटेनिस खेल्न गौतम अमेरिका जाने

नेप्लेज, २९ जेठ । मित्रराष्ट्र अमेरिकाको लासभेगास शहरमा यहि असार ४–१०, २०७५ सम्म सञ्चालन हुने “विश्व भेट्रान्स टेवलटेनिस प्रतियोगिता २०१८” मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट भएका छन् । स्वयं शंकरका अनुसार विश्वका…

मेयर कप राष्ट्रिय टेवलटेनिसको उपाधि स्यान्टु र नवीतालाई

नेप्लेज, १९ जेठ । पुरषतर्फ स्यान्टू श्रेष्ठ र महिलातर्फ नवीता श्रेष्ठले प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिताको एकलतर्फको उपाधि जितेका छन् । दुवै खेलाडी नेपाल पुलिस क्लवका हुन् । शनिबार बुटवलमा भएको फाइनलमा स्यान्टुले एपीएफका…