Browsing Category

Table Tennis

एन्टा कपमा आर्मीलाई स्वर्ण

नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा सोमबार स्वर्ण जितेको छ । आर्मीले फाइनलमा ललितपुरलाई ३–० ले पराजित ग-यो । भक्तपुर र एपीएफ संयुक्त रुपमा तेश्रो भए । उक्त स्पर्धाको ब्वाइजमा…

एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिसमा एलेन र पूजालाई स्वर्ण

एपीएफ क्लबका एलेन महर्जनले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आइतबार स्वर्ण जितेका छन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा एलेनले काठमाडौंका एड्रियन शाहीलाई ८–११, ११–९,…

पारा टेबलटेनिसमा विवेक र रिया च्याम्पियन

नेप्लेज । चाैथाे पारा टेबल टेनिस प्रतियाेगिता अन्तर्गत मेन्स सिङल्स स्ट्याण्डिङतर्फ ३ पल्टका राष्ट्रिय च्याम्पियन विवेक राइले च्याम्पियन बन्न सफल भएका छन् । फाइनलमा स्वीकृत न्यौपानेलाई ११-९, ११-५, ११-९  काे सेटमा पराजित गर्दै विवेक राइले…

राखेपद्वारा टेवल टेनिस खेलाडीलाई सामाग्री हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रदेश ३ ले जुनियर टेबलटेनिस खेलाडीलाई खेल सामाग्री आइतबार वितरण गरेको छ । राखेपका सदस्य एवं प्रदेश ३ का संयोजक सुदिल शाही र कार्यालय प्रमुख लीलाराम बस्नेतले करिब ५५ खेलाडीलाई एक कार्यक्रमबीच खेल…

जुनियर्स टेबल टेनिस पुस अन्तिम साता

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रथम एन्टा कप राष्ट्रिय जुनियर्स टेबल टेनिस प्रतियोगिता पुस २६ देखि २८ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा १८ बर्ष ६ महिना मुनीको…

राष्ट्रिय पारा टेबलटेनिसमा विवेकलाई स्वर्ण

विराटनगर पारा टेबलटेनिस ट्रेनिङ सेन्टरका विवेक राईले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् । जोरपाटीमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ फाइनलमा विवेकले सुर्खेतका लोक केसीलाई…

स्यान्टु र नवीता च्याम्पियन

स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । दुवै नेपाल प्रहरीका हुन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका…

शिवसुन्दर गाेथे, मणि लामा र अमरलाल मल्ल पूर्णमान टेबलटेनिसकाे क्वार्टर फाइनलमा

नेप्लेज ।   १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा एपीएफका शिवसुन्दर गोथे, मणिकुमार लामा  र अमरलाल मल्ल क्वार्टरफाइनलमा पुगेका छन् । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र प्रदीप रोका, काठमाडौंका…

एभीएम टीटी क्लबलाई स्वीस प्रशिक्षकद्वारा खेल सामाग्री प्रायोजन

नेप्लेज, १० कात्तिक । आदर्श विद्या मन्दिर (एभिएम)को टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पावेल रेहोरेक खेल सामग्री प्रायोजन गरेका छन् । ललितपुरको मानभवनस्थित बिद्यालय परिषरमा नवनिर्मित प्रशिक्षण…

कोरियन सफ्ट टेनिस प्रशिक्षक नेपालमा

नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई कोरियाली सफ्ट टेनिस प्रशिक्षक श्री चोई चोङ्ग रियूल र श्री पाएक ह्युन सिक् दुई महिनाको लागि नेपाल आएका छन् । आगामी सन् २०१८ को नोभेम्बर १८ देखि २५ सम्म मित्र राष्ट्र दक्षिण कोरियाको सन्चन सहरमा आयोना हुने…