Browsing Category

Table Tennis

स्यान्टु र नवीता च्याम्पियन

स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । दुवै नेपाल प्रहरीका हुन् ।राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका…

शिवसुन्दर गाेथे, मणि लामा र अमरलाल मल्ल पूर्णमान टेबलटेनिसकाे क्वार्टर फाइनलमा

नेप्लेज ।   १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा एपीएफका शिवसुन्दर गोथे, मणिकुमार लामा  र अमरलाल मल्ल क्वार्टरफाइनलमा पुगेका छन् ।नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र प्रदीप रोका, काठमाडौंका…

एभीएम टीटी क्लबलाई स्वीस प्रशिक्षकद्वारा खेल सामाग्री प्रायोजन

नेप्लेज, १० कात्तिक । आदर्श विद्या मन्दिर (एभिएम)को टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पावेल रेहोरेक खेल सामग्री प्रायोजन गरेका छन् ।ललितपुरको मानभवनस्थित बिद्यालय परिषरमा नवनिर्मित प्रशिक्षण…

कोरियन सफ्ट टेनिस प्रशिक्षक नेपालमा

नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई कोरियाली सफ्ट टेनिस प्रशिक्षक श्री चोई चोङ्ग रियूल र श्री पाएक ह्युन सिक् दुई महिनाको लागि नेपाल आएका छन् ।आगामी सन् २०१८ को नोभेम्बर १८ देखि २५ सम्म मित्र राष्ट्र दक्षिण कोरियाको सन्चन सहरमा आयोना हुने…

१८औं एशियाली खेलकुदः जुडोमा खराव प्रदर्शन, टेवलटेनिसमा नवितालाई मिश्रित सफलता

नेप्लेज, १४ भदौ । एशियाली खेलकुद अन्तर्गत नेपालले थप पदकको सम्भावना लगभग सकिएको छ । पदकको आशा गरिएको अन्तिम खेल जुडोमा पनि नेपाली खेलाडीको खराव प्रदर्शन कायमै छ ।जुडोको दोश्रो दिन बिहीबार पनि नेपाली खेलाडीहरु पराजित भएका छन् । जेसीसी…

१८औं एशियाडः ताराको राष्ट्रिय कीर्तिमान, करातेमा कमजोर प्रदर्शन कायमै

नेप्लेज, १० भदाै । एशियाली खेलकुदमा आइतबार पनि नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । पदकको आशा गरिएका खेलहरु कराते तथा बक्सिङ अन्तर्गत आइतबार भएका स्पर्धामा नेपालले गतिलो चुनौति पेश गर्न सकेन । तर, प्याराग्लाइडिङमा भने टिम…

एसियाली खेलकुद खेल्न टेबल टेनिस टोली अाज इन्डाेनेसिया जाँदै

नेप्लेज, ७ भदाै । इन्डोनेसियमा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाण्डौ जिल्ला टेबल टेनिस संघले बिदाई ग¥यो ।संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम…

बैदेशिक प्रशिक्षणका लागि टेवलटेनिस टोली दिल्ली प्रस्थान

नेप्लेज, ६ साउन । आसन्न एशियाली खेलकुदको तयारीमा रहेको नेपाली टेवलटेनिस टोली विशेष प्रशिक्षणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेको छ ।आइतबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ५ सदस्यीय नेपाली टोलीलाई शुभकामनासहित विदाई…

पारा टेबल टेनिस शुरू

काठमाडाैं, २२ असार । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत पाँचौं राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि जोरपाटीमा शुरू भएको छ ।व्हीलचेयरतर्फ पुरुषमा १४ र महिलामा १२ खेलाडी सहभागी छन् ।…

टेवलटेनिस स्टार नविता विजेश्वरी स्कुलको ब्राण्ड एम्बासडर नियुक्त

नेप्लेज, २० असार । टेवल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई स्वयम्भूको विजेश्वरी स्कुलले ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । टेवललेटेनिसबाट कुनै पनि संस्थाको ब्राण्ड एम्बासडर हुने उनी पहिलो खेलाडी हुन् ।बुधबार काठमाडौंमा आयोजित…
P