Browsing Category

Tennis

चोटका कारण नाडाललाई काेर्टमा फर्कन अझै समय लाग्ने

विश्व बरियतामा दोस्रो स्थानमा रहेका स्पेनीस खेलाडी राफेल नाडाललाई अझैपनि चोटले सताइ रहेको छ । बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनका बेला चोटका कारण खेल नै वाकओभर दिएका नाडालको सो चोट अझैपनि निको हुन सकेको छैन । जसका कारण उनले…

प्रणव खनाल र माय‌ंका राणा खुल्ला लन टेनिसमा च्याम्पियन

फागुन १५, रुपन्देही । बुटवलमा सम्पन्न खुल्ला लन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि नेपाल आर्मीका प्रनव खनालले जितेका छन भने महिला एकलको उपाधि मायंका राणाले हात पारिन् । देविनगरस्थित लन टेनिस कोर्टमा भएको फाइनलमा खनालले सन्तोष…

एलिना स्भोटिलीनाले रक्षा गरिन् दुबई ओपन टेनिसको उपाधि

फागुन १३ । युएईमा सम्पन्न दुबई ओपन टेनिसको उपाधि शिर्ष बरियताकी एलीना स्भोटिलीनाले जितेकी छिन । यो प्रतियोगिताको उपाधि रक्षा गर्ने स्भोटिलीना तेस्रो महिला खेलाडी हुन । दुबईमा भएको फाइनलमा स्भोटिलीनाले रसियन खेलाडी डारीया कासात्किनालाई दुई…

मुगुरुजालाई हराउँदै डारीया दुबई ओपन टेनिसको फाइनलमा

विम्बल्डन च्याम्पियन गाब्रिनी मुगुरुजालाई स्तब्ध पार्दै बरियता विहिन खेलाडी डारीया कासात्किना दुबई ओपन टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन । फाइनलमा उनले इलीना भिटोलिनासंग प्रतिस्पर्धा गर्नेछिन । दोस्रो बरियताकी मुगुरुजा विरुद्ध…

आमा बनेपछि पुर्नजन्म पाए – सेरेना विलियम्स

पूर्व विश्व नम्वर एक महिला टेनिस खेलाडी सेरेना विलियम्सले आफु आमा बन्दा झण्डै ज्यान गुमाएको बताएकी छिन । ३६ बर्षे सेरेना जसले छोरीलाई जन्म दिएपछि यहि महिनाबाट पुनः कोर्टमा फर्किएपछि अमेरीकी सञ्चार माध्यम सिएनएनमा आर्टिकल लेख्दै बच्चालाई…

स्मृति पन्तलाई अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण

स्वर्णिमकी स्मृति पन्तले तेश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । फाइनलमा स्मृतिले आयोजक आरुणीकी प्रकृति गुरुङलाई ३–१ सेटमा पराजित गरिन् । गल्र्स टिम इभेन्टको फाइनलमा…

२० वटा ग्राण्डस्लाम विजेता फेडररको अर्को अचम्मको किर्तिमान

स्विस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को किर्तीमान बनाएका छन । नेदरल्याण्डको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व बरियताको शिर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन । रोटेरडममा भएको खेलमा फेडररले घरेलु…

ग्रिगर डिमिट्रभ विश्व टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

ग्रिगर डिमिट्रभ विश्व टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । नेदरल्यान्डसमा भएको खेलमा बुल्गेरियन डिभिट्रभले सर्वियाका फिलिप क्राइनोभिच माथि दुइ शुन्यको सोझो सेटमा जीत हात पारेका हुन् । तर प्रतियोगितामा शीर्ष तथा विश्व…

मायांका राणा क्वार्टरफाइनलमा पराजित

फागुन ३, काठमाडौं । आईटीएफ यू–१८ जुनियर विश्व र्‍याङकिङ सर्किट टू अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालकी मायांका राणा पराजित भएकी छन् । बुधबार भएको दोस्रो चरणमा जित हासिल गरी ऐतिहासिक यात्रा तय गरेकी मायांका बिहीबार भएको क्वार्टरफाइनलमा…

मायांका राणा जुनियर र्‍याङकिङ टेनिसको क्वार्टरफाइनलमा

फागुन २, काठमाडौं । नेपाली टेनिस इतिहासमै पहिलो पटक नेपाली खेलाडी मयांका राणा आईटीएफ विश्व जुनियर र्‍याङकिङ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेकी छन् । सातदोवाटोस्थित कोर्टमा जारी आईटीएफ यू–१८ सर्किट टू प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ…