Browsing Category

Tennis

यूएस ओपनकाे महिला तर्फकाे उपाधि बियन्काले जितिन

युएस ओपनले टेनिसमा महिलातर्फ नयाँ च्याम्पियन पाएकाे छ । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सलाइ हराउँदै बियान्का एन्ड्रीस्क्युले उपाधि जितेकी छिन् । बियान्काले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा ३७ बर्षिया सेरेनालाइ पाखा लगाइन  ।…

नाडाल पाँचाै पटक यूएस ओपनकाे फाइनलमा, उपाधिका लागि डानीलसँग खेल्ने

बर्षको अन्तिम ग्र्राण्डस्लाम यूएस ओपन टेनिसको पुरुष तर्फको उपाधिका लागि रफायल नाडाल र डानील मदभेदेभ विच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा स्पेनीस खेलाडी नाडालले माटियो बेरेटिनोलाई सहज सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । उनका…

रसियन खेलाडी डानील पहिलाे पटक ग्राण्डस्लामकाे फाइनलमा

रसियन खेलाडी डानील मेदभेदेभ यूएस ओपनको फाइनलमा प्रवेश गरेका छन । करियरमा पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका उनले सेमिफाइनलमा ग्रिगोर डिमित्रोभलाई तीन शुन्यको सहज सेटमा हराए । पाँचौ बरियताका २३ बर्षे डानीलले ग्रिगोर विरुद्धको पहिलो…

यूएस ओपन टेनिसको महिला तर्फको उपाधिका लागि सेरेना विलियम्स र बेइन्का भिड्ने

यूएस ओपन टेनिसको महिला तर्फको उपाधिका लागि अमेरीकी खेलाडी सेरेना विलियम्स र क्यानडाकी बेइन्का एन्ड्रेस्कु खेल्ने भएका छन । सेमिफाइनलमा सेरेनाले इलिना भिटोलिनालाई दुई शुन्यको सोझो सेटमा हराइन । ६ पटककी च्याम्पियन सेरेनाले अब उपाधिका लागि…

सेरेना यूएस ओपनकाे फाइनलमा

अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन । आज विहान भएको खेलमा इलिना भिटोलिनालाई पराजित गर्दै सेरेना १० औं पटक घरेलु कोर्टमा जारी यूएस ओपनको फाइनलमा पुग्न सफल भइन । सेरेनाले भिटोलिनालाई छ तीन र छ एकको…

नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा

विश्व नम्बर दुई टेनिस खेलाडी राफेल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको क्वार्टर फाइनलमा अर्जेन्टिनी खेलाडी डिएगो स्वाट्र्जम्यानलाई ३–० को सोझो सेटमा हराउँदै नाडाल अन्तिम चारमा प्रवेश गरेका हुन् । १८ पटकका…

यूएस ओपनमा बेलिन्डा र माटियाे पहिलाे पटक सेमिफाइनलमा

स्विस खेलाडी बेलिन्डा बेनिसिस यूएस ओपन टेनिसको महिला तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छिन । क्रोयसियाकी डोना भेकीसलाई सोझो सेटमा हराउँदै पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुग्न सफल भइन । १३ औं बरियताकी बेलिन्डाले अघिल्लो चरणमा साविक…

फेडरर यूएस ओपन टेनिसबाट बाहिरीए

स्विस खेलाडी रोजर फेडर यूएस ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरीएका छन आज विहान भएको खेलमा फेडरर ग्रिगोर डिमित्रोभसँग तीन दुईको सेटमा पराजित भए । न्युयोर्कमा भएको निकै प्रतिस्पर्धात्मक सेटमा फेडरर पाँच सेटमा पराजित भए । त्यसो त फेडररले दुई…

सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा

सेरेना विलियम्स अमेरीकामा जारी यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन । आज विहान भएको क्वाटरफाइनलमा चीनीया खेलाडी वाङ क्विङलाई मात्र ४४ मिनेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन । ३७ बर्षे विलियम्सले पुरै खेलमा पाँच पटक सर्भिस…

नाडाल यूएस ओपन टेनिसको क्वाटरफाइनलमा

स्पेनिस टेनिस स्टार रफायल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । चौंथो चरणको खेलमा क्रोएसियाका मारिन सिलीचलाई ३-१ को सेटमा हराउँदै नाडालले अन्तिम ८ काे यात्रा पक्का गरे । विश्व बरियतामा दाेस्राे स्थानमा रहेका…