Browsing Category

Tennis

सिनसिनाटी टेनिसको उपाधि जित्दै जोकोभिचले बनाए नयाँ रेकर्ड, हलेप फेरी फाइनलमा निरास

नेप्लेज, ४ भदाै । चिर प्रतिद्धन्द्धी रोजर फेडररलाई हराउँदै सर्वियन नोभाक जोकोभिचले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि पहिलो पटक जितेका छन । पूर्व विश्व नम्वर एक जोकोभिचले फेडररलाई दुई शुन्यको सोझो सेटमा पाखा लगाए । टेनिस…

लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं, २३ साउन । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा…

रोजर कपमा वाईल्डकाड पाएका फेलिक्स विजयी

रोजर कप टेनिसमा क्यानडाका फेलिक्स आग्रे अलीसाईम विजयी भएका छन् । क्यानडाका १७ बर्षिय खेलाडी वाइल्ड कार्ड मार्फत रोजरकपमा सभागि भएका थिए । फ्रान्सका लुकास पालीलाई ६–४ तथा ६–३ को सोझो सेटमा पराजित गर्दै विश्व वरियतामा १३३औं स्थानमा आएका छन्…

एन्डी मुर्रे वासिंटन ओपन टेनिसको दोस्रो चरणमा

नेप्लेज, १५ साउन । वेलायती खेलाडी एन्डी मुर्रे वासिंटन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । अमेरिकाको वासिंटनमा भएको खेलमा घरेलु खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै मुर्रेले दोस्रो चरणमा स्थान सुरक्षित बनाएका हुन् । एक सेटमा…

बैदेशिक प्रशिक्षणका लागि टेवलटेनिस टोली दिल्ली प्रस्थान

नेप्लेज, ६ साउन । आसन्न एशियाली खेलकुदको तयारीमा रहेको नेपाली टेवलटेनिस टोली विशेष प्रशिक्षणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेको छ । आइतबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ५ सदस्यीय नेपाली टोलीलाई शुभकामनासहित विदाई…

जाेकाेभिचले जिते विम्बल्डन च्याम्पियनसिप

नेप्लेज, ३२ असार । सर्वियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । १२औं वरियताका जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ३–० को सेटमा हराउँदै ३१ वर्षे जोकोभिचले ग्राण्डस्लाममा कमब्याक गरेका हुन् । सन् २०१६ को…

टेनिसका पूर्व च्याम्पियन मगरको निधन

काठमाडौं,३१ असार । लनटेनिसका पूर्व च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको गए राती १२ः४० बजे आफू बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा ४८ वर्षको उमेरमा निधन भएको बताइएको छ । मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सातदोबाटोस्थित टेनिस…

एञ्जेलिक कर्वरलाई पहिलो विम्बल्डन उपाधि

नेप्लेज, ३० असार । जर्मन सुन्दरी एञ्जेलिक कर्वर वर्षकको तेस्रो ग्रण्डस्लाम टेनिस विम्बल्डनको महिलातर्फ च्याम्पियन बनेकी छन् । सात पटककी विजेता सेरेना विलियम्सलाई २-० को सोझो सेटमा हराउँदै ३० वर्षीय कर्वरले उपाधि जितिन् । विम्बल्डनको…

नोभाक जोकोभिच विम्बल्डनको फाइनलमा

नेप्लेज, ३० असार । दोस्रो बरियताका स्पेनिस स्टार रफायल नाडाललाई हराउँदै सर्वियन खेलाडी नोभाक जोकोभिच वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सन् २०१६ यता पहिलो पटक ग्राण्डस्लाम उपाधिबाट जोकोभिच एक खेलले…

साढे ६ घण्टा लगाएर इस्नरलाई हराउँदै केभिन विम्बल्डनको फाइनलमा

किर्तीमानी म्याराथना खेलमा अमेरीकी खेलाडी जोन इस्नरलाई हराउँदै दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसन विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन । अल इङल्याण्ड क्लवमा भएको खेलमा विम्बल्डनको इतिहासमा दोस्रो लामो खेलमा एन्डरसनले इस्नरलाई तीन…