Browsing Category

Tennis

सागका लागि टेबलटेनिस खेलाडी छनोट, फिट भएपछि स्यान्टूलाई मौका दिइने

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ । पुरुष-महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएका छन् । पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे,…

टेबलटेनिसका स्यान्टु ६ साता खेल्न नसक्ने

नेपाली टेबल टेनिसका तीन पटकका राष्ट्रिय च्याम्पियन सान्टु श्रेष्ठ दुर्घटनामा परेका छन । आज दिउसो मोटरसाइकलमा गइरहेका बेला बा एक ज ८८३१ नम्वरमा माइक्रोले उनलाई ठक्कर दिदा दुर्घटना भएको थियो । उनको खुट्टामा चोट लागेको छ भने उनी अब कम्तिमा…

सागका लागि टेनिस छनोट सुरु

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि लनटेनिस खेलाडीको छनोट प्रतिस्पर्धा बिहीबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । छनोटमा पुरुषतर्फ १० र महिलामा ७ गरी जम्मा १७ खेलाडी सहभागी छन् । छनोट राउन्ड रोविन…

अध्यक्ष बैद्य एशियन कमिटिको सदस्यमा चयन

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पियक कमिटिका उपाध्यक्ष चतुरानन्द बैद्य एशियन टेबलटेनिस युनियनको जुनियर्स कमिटको सदस्यमा चयन भएका छन् । ईन्डोनेसियामा जारी २४ औं एशियन टेबलटेनिस प्रतियोगिताका दौरान भएको युनियनको कँग्रेसले…

नेपाली महिला टेबलटेनिस टिम फाइनलमा

मित्र राष्ट्र ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित…

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

संयुक्त अरब इमिरेट्स यूएईको दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष…

नाडाल र फेडेररलाई बेर्नाबेउमा खेलाउने तयारीमा रियाल

स्पेनीस क्लव रियाल मड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा टेनिस खेल खेलाउने योजना बनाएको छ । रोजर फेडरर र रफायल नाडाल विचको खेलका लागि उसले फुटबल मैदानमा नै टेनिस कोर्ट तयार पार्ने भएको छ । रियालका अध्यक्ष फ्लोरेन्टिन्हो…

क्लाइस्टर्सले ८ बर्षपछि कमब्याक गर्दै

पूर्व विश्व नम्वर एक टेनिस खलाडी किम क्लाइस्टर्सले आठ बर्षपछि कमब्याक गर्ने भएकी छिन । ३६ बर्षकी क्लाइस्टर्सले २०२० को डब्लुटीए टुरमा कमब्याक गर्ने बताएकी छिन । बेल्जियन खेलाडी किमले पहिलो पटक २००७ मा सन्याको घोषणा गरेकी थिइन । त्यसको…

एसियाली टेबलटेनिसमा नेपालबाट ६ खेलाडीले भाग लिने

इन्डोनेसियाको योगार्तामा हुने एसियाली टेबलटेनिस च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले सहभागिता जनाउने भएका छन । जसमा २ जना अफिसियल रहेका छन । सेप्टेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल र संयोग…

नाडालले जिते चाैथाे पटक यूएस ओपनकाे उपाधि

यूएस ओपन टेनिसको उपाधि रफायल नाडालले जितेका छन । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनील मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचाल्न सफल भए । दुई बर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले…