Browsing Category

Tennis

क्यान कप टेबलटेनिसमा राजेन्द्रलाई ३ स्वर्ण

माघ १५ऽ काठमाडाै‌ं । ललितपुर उमहानगरपालिकाका राजेन्द्र वज्राचार्य ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता (क्यान कप) अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा सोमबार पहिलाे भएका छन् । पुरुष सिंगल्ससहित राजेन्द्रले ४ स्पर्धा समावेश…

कीर्तिमानी खेलाडी फेडेररले गरे ट्रफी सार्वजनिक

माघ १५ । रोजर फेडेररले  मेलवर्नमा आफ्नो छैटौ अस्ट्रेलियन ओपन ट्रफी सार्वजनिक गरेका छन् । ३६ वर्षीय फेडेरर हिजो भएको फाइनलमा क्रोएसियश मरिन चिलिचलार्इ ३-२ काे सेटमा पराजित गर्दै छैटौं पटक अस्ट्रेलियन ओपनको उपाधी जितेका थिए । तीन घन्टा तीन…

पहिलो पटक उपाधि जितेको खुसी यसरी देखाइन वाज्नियाकीले

करियरमा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी क्यारोलिन वाज्नियाकीले उपाधिको खुसी विशेष रुपमा मनाइन । हुनत हरेक सस्करणमा उपाधि विजेता टिमले ट्रफि सार्वजनिक गर्दा  विशेष ठाउमा गएर पत्रकार माझ देखाउने गर्छन । तर वाज्नियाकीले…

फेडेररले जिते २०औं ग्राण्डस्लाम

माघ १४ । अट्रेलियन ओपन टेनिसको पुरुष तर्फको उपाधि स्वीस स्टार रोजर फेडेररले जितेका छन् । साविक विजेता फेडेररले क्रोएसियाका मरिन सिलिकलाई हराउँदै करियरको २०औं ग्राण्डस्लाम उपाधि हात पारेका छन् । छैठौं वरियताका सिलिक विरुद्ध ३–२ सेटको कठीन…

क्यारोलिन वाज्नियाकीलाई पहिलो ग्राण्डस्लाम उपाधि

माघ १३ । दोस्रो बरियाताकी डेनिस सुन्दरी क्यारोलिन वाज्नियाकीले वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनको यो पहिलो ग्राण्डस्लाम उपाधि हो । सिड्नीमा २ घण्टा ५० मिनेटसम्म चलेको निक्कै प्रतिस्पर्धात्मक फाइनलमा…

फेडेरर २०औ‌ं ग्राण्डस्लामको उपाधि नजिक

माघ १२ मेलबर्न । स्वीस खेलाडी रोजर फेडेरर बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । मेलबर्नमा भएको खेलमा छैटौ पटक अष्ट्रेलियन ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररले पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका…

मरिन सिलिक अष्ट्रेलियन ओपनको फाइनलमा

माघ ११, मेलबर्न । क्रोएसियाका मरिन सिलिक अष्ट्रेलियन ओपनको पुरुष तर्फ फाइनलमा प्रवेश गरेका छन् । वेलायती खेलाडी केल एडमण्डलाई ३–० को सोझो सेटमा हराउँदै छैटौं वरियताका सिलिक उपाधि नजिक पुुगेका हुन् । मेलबर्न पार्कमा भएको सेमिफाइनलमा २३…

अष्ट्रेलियन ओपन, महिला तर्फ सिमोना र क्यारोलिन भिड्ने

अष्ट्रेलियन ओपन टेनिसको महिला तर्फको उपाधिका लागि विश्व नम्वर एक सिमोना हलेप र क्यारोलिन वाज्नियाकी भिडने भएका छन । मेलबर्न पार्कमा भएको सेमिफाइनलमा हलेपले एञ्जेलिक करवरलाई हराउदै फाइनलमा पुगिन । २०१६ की च्याम्पियन करवर विरुद्ध दुई एकको…

वाज्नियाकी पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा

माघ ११, मेलबर्न । पुर्व विश्व नम्वर एक क्यारोलिन वाज्नियाकी बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको महिला तर्फको फाइनलमा प्रवेश गरेकी छिन । मेलबर्न पार्कमा भएको सेमिफाइनलमा डेनमार्ककी वाज्नियाकीले बेज्लियमकी एलिसी मेर्टिन्सलाई दुई…

कीर्तिमानी फेडेरर अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

माघ १०, काठमाडौं । साविक विजेता रोजर फेडेरर बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा भएको क्वाटरफाइनलमा स्वीस खेलाडी फेडेररले थोमस बर्डिचलाई ३–० को सेटमा हराए । पहिलो सेटमा बर्डिचले फेडररलाई…