Browsing Category

Tennis

आईटीएफ यू–१२ टेनिसको दक्षिण एशियाली छनोटमा भारत च्याम्पियन

नेप्लेज, १४ बैशाख । आईटीएफ एसिया यू–१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोटमा भारत च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनलमा ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बनेको भारतले दुवै समूहमा नेपाललाई नै समान २–० को…

क्ले कोर्टमा नाडालको लगातार ४० ‍औ जितको किर्तीमान

शिर्ष बरियताका राफेल नाडाल स्पेनमा जारी बार्सिलोना ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन । क्ले कोर्टमा अपराजित खेलसख्या ४० पुर्याएका नाडालको यो नयाँ किर्तीमानी हो । बार्सिलोनामा भएको साविक विजेता समेत रहेका नाडालले आफ्नै देशका गुइर्लेमो…

नेपालको दुवै टिम सेमिफाइनलमा

नेपालको ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन लिगमा नेपालको दुवै टोली दोश्रो हुँदै सेमिफाइनलमा पुगेको प्रतियोगिता…

भारतीय टेनिस स्टार सानिया मिर्जा गर्भवती

नेप्लेज, ११ बैशाख । ग्राण्डस्लाम विजेता भारतीय टेनिस स्टार सानिया मिर्जाले उनी र उनका श्रीमान पाकिस्तानी पूर्व क्रिकेट कप्तान सोएव मलिक आफ्नो पहिलो बच्चाको प्रतीक्षामा रहेको सार्वजनिक गरेकी छन् । ३१ वर्षीया मिर्जाले सामाजिक सञ्जाल ट्वीटरमा…

आईटीएफ यू–१२ दक्षिण एशियाली छनोटमा नेपालको मिश्रित नतिजा

नेप्लेज, १० बैशाख । आईटीएफ एशियाली यू–१२ टिम च्याम्पियनसिप अन्तर्गत दक्षिण एशियाली छनोटको पहिलो दिन नेपाली छात्र टिमले विजयी सुरुआत गर्दा छात्रा टिम पराजित भएको छ । सातदोवाटोस्थित टेनिस कोर्टमा सोमबार भएको पहिलो चरणको खेलमा नेपाली छात्र…

आईटीएफ यू–१२ एशियाली छनोट भोलिदेखि

नेप्लेज, ९ बैशाख । आइटीएफ एशिया यू–१२ टिम च्याम्पियनसिपको दक्षिण एशियाली छनोट सोमबारदेखि काठमाडौंमा हुनेछ भएको छ । सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको छात्रतर्फ सार्कका माल्दिभ्स र बंगलादेशबाहेक ५ टिम तथा छात्रामा…

रफायल नाडाल मोन्टे कार्लो मास्टर्सको सेमिफाइनलमा

नेप्लेज, ८ बैशाख । स्पेनिस सुपरस्टरस्टार रफायल नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा पुगेका छन् । कीर्तिमानी १४औं पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेका उनी उपाधि जितेर विश्व बरियातामा फेडेररलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने…

सिटिजन्स बैंक टेनिस हुने

नेप्लेज, ८ बैशाख । काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी…

दाङमा जिल्लास्तरीय पारा टेवलटेनिस प्रतियोगिता सम्पन्न

चैत २३ दाङ । प्रथम दाङ जिल्लास्तरीय पारा टेवलटेनिस प्रतियोगिता २०७४ ह्वील चेयर पुरुष तर्फको उपाधी खिम बहादुर महतराले जितेका छन् । विश्व टेवलटेनिस दिवस अप्रिल ६ को अवसरमा अखिल नेपाल टेवलटेनिस संघ र अखिल नेपाल अपाङ्ग टेवल टेनिस संघको…

राष्ट्रलाई एकतावद्ध गर्न खेल महत्वपूर्णः प्रचण्ड

चैत २३, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्ने एकमात्र सुत्र खेलकुद भएको बताएका छन् । अन्तराष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएसनले ललितपुर…