Browsing Category

Tennis

नाडालले तोडे ३४ बर्ष पुरानो किर्तीमान

नेप्लेज, २८ बैशाख । विश्व नम्वर एक टेनिस खेलाडी राफेल नाडालले ३४ बर्ष पुरानो किर्तीमान भंग गरेका छन । क्ले कोर्टमा लगातार ५० सेटको जित निकाल्दै नाडालले जोन म्याक्नोरीको किर्तीमान भंग गरेका हुन । स्पेनमा जारी मर्डिड ओपन टेनिसको…

रत्नजित र बिकास सेमिफाईनलमा

काठमाडौ,२७ बैशाख । नेपाली सेनाका रत्नजित तामाङ्ग र भोजपुरका बिकास श्रेष्ठ सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा नम्बर…

किन नखेल्ने सेरेनाले टेनिस ?

नेप्लेज २६ बैशाख । विश्व नम्बर एक टेनिस खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपन टेनिस नखेल्ने संकेत गरेकी छन् । बर्षकाे तेस्राे ग्राण्डस्लाम मे २७ तारिख देखि सुरुहुँदैछ । मड्रिडमा भएको डब्ल्यूटीए टेनिसबाट बाहिरिएको पाँच दिन पछि इटालियन ओपनमा…

मिलोस र डेलपोर्टो मड्रिड ओपनको तेस्रो चरणमा

मिलोस राओनिक स्पेनमा जारी मड्रिड ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । क्यानेडियन खेलाडी मिलोसले ग्रिगोर डिमित्रोभलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो । जसमा मिलोसले ग्रिगोरलाई पहिलो सेटमा सात पाचले जित्दा दोस्रो सेट भने…

टेनिस टोली थाइल्यान्ड प्रस्थान

एशिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप (डिभिजन १) मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्ड प्रस्थान गरेको छ । मे ५ देखि २० तारिखसम्म बैंककस्थित एसिया टेनिस सेन्टरमा हुने प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष÷महिला…

जितेन्द्र र प्रेरणा खुला टेनिस प्रतियोगिताको च्याम्पियन

नेप्लेज,२२ बैशाख । पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र प्रेरणा कोइरालाले छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको एकल तर्फको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा…

जितेन्द्र र सन्तोषको जोडीलाई स्वर्ण

नेप्लेज, २१ बैशाख । जितेन्द्र परियार र सन्तोष खत्रीको जोडी छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा भएको फाइनलमा जितेन्द्र र सन्तोषको जोडीले अनिल शाही र प्रदीप…

आईरा र प्रेरणा फाइनलमा

आईरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा आईराले अभिलाषा विष्टलाई ६–३ र ६–१ त्था प्रेरणाले गंगा शर्मालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।…

जितेन्द्र खुला टेनिसको सेमिफाइनलमा

नेप्लेज, १७बैशाख । पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार छैटौं खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंक खुला टेनिसको दोश्रो र तेश्रो संस्करणका विजेता जितेन्द्रले क्वाटरफाइनलमा प्रणव…

एशियाडका लागि टेटेका ६ खेलाडी छनोट

नेप्लेज, १७ बैशाख । इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस खेलाडीको सोमबार टुंगो लागेको छ । अखिल नेपाल टेबलटेनिस संघले छनोट प्रतिस्पर्धाबाट समान ३–३ पुरुष-महिला खेलाडी छनोट गरेको जनाएको छ । लैनचौरस्थित…