Browsing Category

Tennis

विम्बल्डनमा १५ वर्षे अमेरिकी खेलाडी गउफको सनसनी

१५ वर्ष अमेरिकी खेलाडी कोको गउफ विम्बल्डनको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेकी छिन् । तेस्रो चरणको खेलमा स्लोभेनियाकी पोलोना हरकगविरुद्ध दुई म्याच पोइन्ट जोगाउँदै कोकोले २–१ को जित हात पार्दै विम्बल्डनमा सनसनी मच्चाएकी छिन् । पहिलो चरणमा…

जोकोभिच तेस्रो चरणमा पुग्दा वावरिन्का ओपेल्कासँग स्तब्ध

विश्व नम्बर एक नोभाक जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन स्टानिस्लाव वावरिन्का भने अमेरिकी खेलाडी रिली ओपेल्कासँग अविश्वसनीय हार ब्यहोर्न बाध्य भए । ३२ वर्षे जोकोभिचले अमेरिकाका डेनिल…

१५ वर्षे सनसनी गउफ विम्बल्डनको तेस्रो चरणमा

छनोट चरण पार गरेर आएकी कोको गउफल विम्बल्डनको यात्रा जारी राखेकी छिन् । पहिलो खेलमा भेनस विलियम्सलाई हराएर सनसनी मच्चाएकी १५ वर्षे गउफले दोस्रो चरणमा स्लोभाकियाकी माग्दालेना रिबारिकोभालाई २–० कै सेटमा हराइन् । रिबारिकोभालाई हराउनका लागि…

विम्बल्डनको पहिलो चरणमा भेनस विलियन्स १५ वर्षे खेलाडीसँग स्तब्ध

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनमा छनोट चरण पार गरेर आएकी अमेरिकी खेलाडी कोरी गउफले पाँच पटककी च्याम्पियन भेनस विलियम्सलाई पहिलो चरणमा स्तब्ध बनाएकी छिन् । आफूभन्दा २४ वर्ष कान्छी खेलाडीसँग भेनस २–० कै सेटमा पराजित भइन् । ३९ वर्षे…

लनटेनिस टोली थाइल्यान्ड जाँदै

ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ । जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना…

मुर्रेकाे सल्यक्रियापछिकाे पहिलाे उपाधि

बेलायती खेलाडी एन्डी मर्रेले क्विन्स टेनिस प्रतियोगिताको डबल्सको उपाधि जितेका छन । चोटका कारण पाँच महिना कोर्ट बाहिर रहेका उनले कमब्याकलाई उत्कृष्ट बनाएका छन । खुट्टाको सल्यक्रियापनि कोर्टमा उत्रने हुन की होइनन् भन्ने आशंका उत्पन्न…

मर्रेकाे ५ महिनापछि उत्कृष्ट कमब्याक

बेलायती खेलाडी एन्डी मर्रेले उत्कृष्ट कमब्याक गरेका छन । चोटका कारण पछिल्लो केहि महिना कोर्ट बाहिर रहेका मर्रेले क्विन्स टेनिस प्रतियोगिताको डबल्समा जित निकाल्न सफल भए । ३२ बर्षे मर्रे पाँच महिना पछि कोर्टमा फर्किएका हुन । चोटका कारण…

नाडालकाे फ्रेन्च ओपनकाे उपाधिमा ह्याट्रिक, करियरमा १८ औ ग्राण्डस्लाम

स्पेनीस खेलाडी रफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन । करियरको १८ औं ग्राण्डस्लामको उपाधि जितेका नाडालको यो १२ औं फ्रेन्च ओपनको उपाधि हो । पेरीसमा भएको खेलमा नाडालले डोमिनीच थिमलाई तीन एकको प्रतिस्पर्धात्मक सेटमा हराए ।…

महिला बिगब्यास लिगमा चर्चित नाम अब टेनिसमा चम्कियाे

फ्रेन्च ओपनमा महिलातर्फ यसपटक नयाँ विजेता निस्किइन । शिर्ष १० मा रहेका खेलाडी सेमिफाइनलसम्म पुग्दा एकपछि अर्के रुपमा आउट हुँदै गए । यस्ताेमा अनुमान लगाइएकाे थियाे की नयाँ खेलाडीले यसपटककाे फ्रेन्च ओपनकाे उपाधि जित्छ भने । हुन पनि त्यस्तै…

जाेकाेभिचलाई हराउदै डोमिनिच फ्रेन्च ओपन टेनिसको फाइनलमा

सर्वियन खेलाडी नोभाक जोकोभिचलाई हराउदै डोमिनिच थिम फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन । उनले जोकोभिचलाई तीन दुईको सेटमा पराजित गरे । शुक्रबारका लागि तोकिएको खेलमा बर्षाले प्रभावित भएपछि आजका लागि सारिएको थियो । शुक्रबार रद्द…