Browsing Category

Lawan Tennis

मुर्रे यूराेपियन टेनिसकाे फाइनलमा

बेलायती खेलाडी एन्डी मर्रे युरोपियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन । गएराति भएको खेलमा मुर्रेले युगो हेमबेर्टलाई तीन शुन्यको सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए । भाबुक रुपमा टेनिसबाट सन्यास लिएर फिर्ता भएको नौ महिनामा मुर्रे…

काेकाेले बनाइन टेनिसमा नयाँ रेकर्ड

कोको गउफ लिन्ज ओपनको उपाधी उचाल्ने सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् । उनी मात्र १५ वर्षकी भइन् । उनको यो सिंगल तर्फको पहिलो उपाधी समेत हो । लिन्जको फाइनल खेलमा अमेरिकी खेलाडी गउफले २०१७ की फ्रेन्च ओपन टेनिसकी च्याम्पिएन यलिएना…

सागका लागि टेनिस छनोट सुरु

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि लनटेनिस खेलाडीको छनोट प्रतिस्पर्धा बिहीबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । छनोटमा पुरुषतर्फ १० र महिलामा ७ गरी जम्मा १७ खेलाडी सहभागी छन् । छनोट राउन्ड रोविन…

नाडाल र फेडेररलाई बेर्नाबेउमा खेलाउने तयारीमा रियाल

स्पेनीस क्लव रियाल मड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा टेनिस खेल खेलाउने योजना बनाएको छ । रोजर फेडरर र रफायल नाडाल विचको खेलका लागि उसले फुटबल मैदानमा नै टेनिस कोर्ट तयार पार्ने भएको छ । रियालका अध्यक्ष फ्लोरेन्टिन्हो…

क्लाइस्टर्सले ८ बर्षपछि कमब्याक गर्दै

पूर्व विश्व नम्वर एक टेनिस खलाडी किम क्लाइस्टर्सले आठ बर्षपछि कमब्याक गर्ने भएकी छिन । ३६ बर्षकी क्लाइस्टर्सले २०२० को डब्लुटीए टुरमा कमब्याक गर्ने बताएकी छिन । बेल्जियन खेलाडी किमले पहिलो पटक २००७ मा सन्याको घोषणा गरेकी थिइन । त्यसको…

नाडालले जिते चाैथाे पटक यूएस ओपनकाे उपाधि

यूएस ओपन टेनिसको उपाधि रफायल नाडालले जितेका छन । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनील मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचाल्न सफल भए । दुई बर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले…

यूएस ओपनकाे महिला तर्फकाे उपाधि बियन्काले जितिन

युएस ओपनले टेनिसमा महिलातर्फ नयाँ च्याम्पियन पाएकाे छ । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सलाइ हराउँदै बियान्का एन्ड्रीस्क्युले उपाधि जितेकी छिन् । बियान्काले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा ३७ बर्षिया सेरेनालाइ पाखा लगाइन  ।…

नाडाल पाँचाै पटक यूएस ओपनकाे फाइनलमा, उपाधिका लागि डानीलसँग खेल्ने

बर्षको अन्तिम ग्र्राण्डस्लाम यूएस ओपन टेनिसको पुरुष तर्फको उपाधिका लागि रफायल नाडाल र डानील मदभेदेभ विच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा स्पेनीस खेलाडी नाडालले माटियो बेरेटिनोलाई सहज सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । उनका…

रसियन खेलाडी डानील पहिलाे पटक ग्राण्डस्लामकाे फाइनलमा

रसियन खेलाडी डानील मेदभेदेभ यूएस ओपनको फाइनलमा प्रवेश गरेका छन । करियरमा पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका उनले सेमिफाइनलमा ग्रिगोर डिमित्रोभलाई तीन शुन्यको सहज सेटमा हराए । पाँचौ बरियताका २३ बर्षे डानीलले ग्रिगोर विरुद्धको पहिलो…

यूएस ओपन टेनिसको महिला तर्फको उपाधिका लागि सेरेना विलियम्स र बेइन्का भिड्ने

यूएस ओपन टेनिसको महिला तर्फको उपाधिका लागि अमेरीकी खेलाडी सेरेना विलियम्स र क्यानडाकी बेइन्का एन्ड्रेस्कु खेल्ने भएका छन । सेमिफाइनलमा सेरेनाले इलिना भिटोलिनालाई दुई शुन्यको सोझो सेटमा हराइन । ६ पटककी च्याम्पियन सेरेनाले अब उपाधिका लागि…