Browsing Category

Tennis

अमेरीकी टेनिस खेलाडी फ्रान्सिसमा काेराेना पाेजेटिभ

अमेरीकी खेलाडी फ्रान्सिस टियफोयमा कारोना संक्रमण देखिएको छ । जसका कारण उनले अल अमेरीकन टिम कपबाट नाम फिर्ता लिएका छन । अल अमेरीकन कप खेलिरहेका बेला नै उनलाई कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार भएको खेलमा उनले साम कुइरेलाई पराजित गरेका…

लन टेनिसले खेलाडी प्रशिक्षणमा फर्काउने पत्राचार गर्याे

नेपाल लन टेनिस संघले खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि सरकारसँग अनुमती पत्र पठाएको छ । संघकी अध्यक्ष ज्योती राणाले टेनिसका खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि राष्ट्रिय खेलकुद परिषद्मा पत्र पठाएको जानकारी दिइन । कोरोना भाइरसका कारण…

स्वार्थपुर्तिका लागि सुरु भएको टेबलटेनिसको विवाद, फेरी अदालत जाने तयारीमा

अखिल नेपाल टेबल टेनिस संघको करिव चार बर्षदेखिको विवाद अझैपनि साम्य हुने छाँटकाँट देखिएको छ । संघका दुई धारका पदाधिकारीले फरक फरक तरिकाले निर्वाचन गरेपछि सुरु भएको विवाद चार बर्ष पुग्न लाग्दापनि अझै यसको निचोड कहिले हुन्छ भन्ने एकिन छैन ।…

जाेकाेभिचकाे प्रशिक्षकपनि काेराेना संक्रमित

सर्वियन खेलाडी नोभाक जोकोभिचका प्रशिक्षक गोरान इभानीसेभिकलाई पनि कोरोना संक्रमण देखिएको छ । विश्व नम्वर एक टेनिस खेलाडीका ब्यक्तिगत प्रशिक्षक तथा पूर्व विम्बल्डन च्याम्पियन गोरानलाई शुक्रबार कोरोना देखिएको पुष्टि भएको छ । अघिल्लो साता…

मर्रे इडमुण्डसँग पराजित

एन्डी मर्रेलाई हराउँदै केली इडमुण्ड ब्याटल अफ ब्रिट्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन । गत नोभम्बरपछि दोस्रो खेल खेलेका मर्रे इडमुण्डसँग ६–७,७–६ र १०–५ को सेटमा पराजित भए । अब मुर्रेले अर्को चरणमा प्रवेश गर्नका लागि जेम्स…

सात महिनापछि काेर्टमा फर्किएका मर्रेकाे जित

बेलायती खेलाडी एन्डी मर्रे सात महिनापछि कोर्टमा फर्किदा पहिलो खेलमा नै जित निकालेका छन । लण्डनमा भएको ब्याटल अफ ब्रिट्स प्रतियोगिता खेल्ने क्रममा उनले लियाम ब्राडीलाई दुई शुन्यको सोझो सेटमा हराए । प्रतियोगिताको पहिलो खेलमा मर्रेले छ…

जाेकाेभिचमा देखियाे काेराेना पाेजेटिभ

सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई कारोना पोजेटिभ देखिएको छ । खेलकुद क्षेत्रमा खेलाडीलाई कोरोना देखिने उनी पहिलो ठुलो खेलाडी बनेका छन । उनकै अगुवाईमा भएको एड्रिया टुर टेनिस प्रतियोगितामा सहभागि जनाएका अरु दुई खेलाडीमा पनि…

टेनिस खेलाडीमा काेराेना देखिनुकाे जिम्मा जाेकाेभिचले लिनुपर्छ-इभान्स

पछिल्लो पटक टेनिस खेलाडीमा कोरोना देखिनुको कारण नोभाक जोकोभिच रहेको आरोप ब्रिटोन डान इभान्सले लगाएका छन । जोकोभिचको अगुवाईमा एन्ड्रिया टुर एक्जिबिसन प्रतियोगिता भएको थियो । सोहि प्रतियोगितामा सहभागि भइरहेका ग्रिगोर डिमित्रोभ र बोर्ना…

एकै प्रतियाेगिता खेलेका २ खेलाडीमा काेराेना ‘पाेजेटिभ’

क्रोयसियाका टेनिस खेलाडी बोर्ना कोरिकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । उनी आफैले सोमबार सामाजिक सञ्जालमा कोरोना पोजेटिभ देखिएको खुलासा गरेका हुन । विश्व बरियतमामा ३३ औं स्थानमा रहेका कोरिकले एड्रिया टुर टेनिस प्रतियोगिता खेलिरहेका थिए…

टेनिस खेलाडी डिमित्राेभमा काेराेना संक्रमण

टेनिस खेलाडी ग्रिगोर डिभित्रोभलाई कोरोना पोजेटिभ देखिएको छ । एड्रिया टुर इभेन्ट्स टेनिस प्रतियोगिता खेलेका ग्रिगोरलाई कोरोना पोजेटिभ देखिएको हो । विश्व बरियतामा १९ औं स्थानमा रहेका ग्रिगोरले क्रोयसियाको जाडारमा हुने भनिएको दोस्रो…