Browsing Category

Swimming

गाैरीकाका लागि सागमा ताेड्नै मुस्किल हुने कीर्तिमान बनाउने सुनाैलाे अवसर !

दक्षिण एसियाली खेलकुद सागमा एकै संस्करणमा तीन स्वर्ण जितेर इतिहास बनाएकी गौरीकाका लागि अझैपनि अर्को इतिहास बनाउने अवसर रहेको छ । त्यो हो सागमा सबै भन्दा धेरै स्वर्ण जित्ने खेलाडी बन्नु । अहिलेसम्म सागमा धेरै स्वर्ण जित्ने खेलाडीमा…

५० मिटर ब्याकस्ट्राेकमा गाैरीकाले रजत जितिन

पौडीको ५० मिटर ब्याकस्ट्रोकमा गौरीका सिंहले रजत जितेकी छिन । उनले निर्धारीत दुरी २९ दशमलव ७१ सेकेण्डमा पुरा गर्दै रजत जितिन । यो विधामा भारतकी मन्ना पटेलले २८ दशमलव नौ चार सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन । तेस्रो स्थानमा पनि…

पाैडीमा दुवानाले रजत जितिन

साग पौडीमा नेपालकी दुवाना लामाले रजत जितेकी छिन । उनले महिला २०० मिनेटर बटरफ्लाइमा रजत हात पारिन । दुवानाले निर्धारीत दुरी २ मिनेट २१ दशमलव ८३ सेकेण्ड पुरा गरिन । यो विधामा भारतकी अपेक्षा फर्नान्डेसले स्वर्ण जितिन । उनले २ मिनेट ३३ दशलमव…

सागमा गाैरीकाकाे नयाँ कीर्तिमान, एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलाे खेलाडी

साग पौडीमा नेपाली पौडीवाज गौरीका सिंहले अर्को स्वर्ण जितेकी छिन । गौरीका एकै संस्करणको सागमा तीन वटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन । उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन । उनले निर्धारीत दुरी चार मिनेट २५ दशमलव २८…

पाैडीकाे तेस्राे दिन ३ राष्ट्रिय कीर्तिमान

साग पौडीको तेस्रो दिन तीन वटा राष्ट्रिय कीर्तिमान बनेका छन । जसमा गौरीका सिंह, दुवाना लामा र एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । सातदोबाटो स्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरीकाले महिला एक सय मिटर ब्याकस्ट्रोकमा आफ्नै…

पाैडीमा गाैरिकाकाे अर्काे पदक, १०० मिटर ब्याकस्ट्राेकमा रजत

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा दुई वटा स्वर्ण पदक विजेता खेलाडी गौरीका सिंह एक सय मिटर ब्याकस्ट्रोकमा रजत जित्न सफल भइन । सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा भारतकी मन्ना पटेलले स्वर्ण हात पारिन । उनले निर्धारीत दुरी…

गौरिका र एलेक्जेन्डरले टाेकियाे ओलम्पिक खेल्ने

अर्को वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर साहले सहभागिता जनाउने भएका छन् । पौडी संघका अध्यक्ष अशाेक वज्राचार्यका अनुसार टाेकीयाे ओलम्पिकमा नेपालबाट २ खेलाडी सहभागिता जनाउन पाउने भएकाेमा नेपालबाट गाैरिका…

पाैडीमा नेपाली खेलाडीकाे साताैं कीर्तिमान

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीमा अर्काे कीर्तिमान बनेकाे छ । पहिलाे र दाेस्राे दिन ६ वटा राष्ट्रिय कीर्तिमान भएकाेमा तेस्राे दिन  शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार शाहले ५०…

साग पाैडीमा गाैरीकाकाे अर्काे स्वर्ण, पाैडीमा लगातार २ स्वर्ण जित्ने कीर्तिमान

सागको पौडीमा गौरीका सिंहले अर्को स्वर्ण जितेकी छिन । सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितीन । पौडीमा सागमा दुई स्वर्ण जित्ने नयाँ इतिहास बनाएकी छिन । गोरीकाले राष्ट्रिय कीर्तिमान सहित…