गाैरीका सिंह बर्षकाे उत्कृष्ट महिला खेलाडी
पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट महिला खेलाडी पौडीकी गौरीका सिंह बनेकी छिन ।
दक्षिण एशियाली खेलकुद सागमा चार स्वर्ण सहित कुल ९ पदक जितेकी गौरीका बर्षको उत्कृष्ट महिला खेलाडी बनिन ।
उनले तेक्वान्दोकी दोहोरो स्वर्ण पदक जितेकी…