Browsing Category

School Sports

इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि डीएभी स्कुललार्इ

नेप्लेज, २८ साउन ।  रोयल इन्डोर इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि डीएभी स्कुल ( जावलाखेल ) ले जितेको छ। गोल्फुटार स्थित रोयल इन्डोरमा सम्पन्न फाइनल खेलमा डीएभीले ग्यालेक्सी पब्लिक स्कुललाई ६ रनले पराजित गर्यो। बिजयी टिमले…

केभीकेएसएस र निम्स क्वाटरफाइनलमा

नेप्लेज, २८ साउन । आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र निम्स दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित घरेलु कोर्टमा केभीकेएसएसले…

गोल्डेनपिक प्रिक्वाटरफाइनलमा

काठमाडौं, २७  साउन । गोल्डेनपिक दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डेनपिकले टीआईएलाई ५७–४३ ले पराजित गर्‍यो । गोल्डेनपिकको जितमा लाक्पा शेर्पाले १४ अंक योगदान…

केभीएसएस बास्केटबलमा ज्ञान निकेतनको जित

नेप्लेज, साउन २६ । ज्ञान निकेतनले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार जित हात पारेको छ । ज्ञान निकेतनले दीपज्योतिलाई ५२–३९ ले पराजित ग¥यो । ज्ञान निकेतनका विशाल बुढाथोकीले १६ अंक जोडे । ब्वाइजमै…

केभीकेएसएस बास्केटबलमा त्रियोग र युनिभर्सलको जित

नेप्लेज, २५ साउन । त्रियोग र युनिभर्सिलले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार जित हात पारेका छन् । त्रियोगले स्किब्सलाई ४३–३५ ले पराजित गर्यो । त्रियोगको जितमा उमंग उप्रेतीले १६ अंक योगदान गरे ।…

अन्तरविद्यालय बास्केटबलमा केभीकेएसएसको दोश्रो जित

काठमाडौं, २४ साउन । आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ । केभीकेएसएसले न्यु समिटलाई १५–१४ को साँघुरो अन्तरले…

केभीकेएसएस र ग्रीनल्यान्डको विजयी सुरुआत

काठमाडाैं, २३ साउन । आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र ग्रीनल्यान्डले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार विजयी सुरुआत गरेका छन् । टोखास्थित घरेलु कोर्टमा केभीकेएसएसले सेवा…

ओप्स फुटसलको उपाधि सेबलाई

नेप्लेज, २२ साउन । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि सामाखुसी बोडिङ स्कुल(सेब)ले जितेको छ । मंगलवार भएको फाईनल खेलमा सेबले प्रगति हाईस्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि चुम्यो । सेबका लागि सुबाष तिम्लिसिनाले ह्याट्रीक…

केभीकेएसएस बास्केटबल भोलिदेखि

नेप्लेज, २२ साउन । काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने…

ओप्स अन्तर बिद्यालय फुटसल शुरु

नेप्लेज, २० साउन । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिता सामाखुसी बोडिङ स्कुल (सेब) राजन मेमोरियल, लालिगुराँस र प्रगती स्कुल क्वाटरफाइनलमा प्रबेश गरेका छन् । आइतवार भएको समूह बीको लिग मा सेब अपराजित रहदै ९ अंक जोडेको छ । एक खेल खेल्न…