Browsing Category

School Sports

लोयल्टी र इन्साइट फाइनलमा

चैत २२, काठमाडौं। लोयल्टी एकेडेमी र इन्साइट भिजन दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको मैदानमा भएको सेमिफाइनलमा…

अन्तरकलेज बास्केटबल हुने

चैत १६, काठमाडौं । काठमाडौंको आधारशीला कलेजले प्रथम अन्तर कजेल बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते प्रतियोगिताको आयोजना गरिने आधारशीला कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ…

ब्रिटिस र एस सेमिफाइनलमा

चैत १५, काठमाडौं । द ब्रिटिस मोडेल कलेज र एस जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसँगै आयोजक जेभियर इन्टरनेसनल कलेज र सेन्ट जेभियर्स कलेज पनि सेमिफाइनलमा स्थान बनाउन सफल रहे…

जेभियर र एसियन अन्तरकलेज बास्केटबलको क्वाटरफाइनलमा

चैत १४, काठमाडौं । आयोजक जेभियर इन्टरनेसनल कलेज र एसियन कलेज जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जेभियर समूह ‘डी’ तथा एसियन समूह ‘सी’ को विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।…

पिक प्वाइन्ट तेक्वान्दो डोजाङले प्रशिक्षकलाई सम्मान

चैत्र ७ । पिक प्वाइन्ट एकेडेमी र पिक प्वाइन्ट तेक्वान्दो डोजाङले तेक्वान्दो प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ । डोजाङको ग्रेडिङ समापनका अवसरमा तेक्वान्दो प्रशिक्षक मीन न्यौपाने, गणेश जिम्बा लामा, राजेन्द्र खत्री तथा निर्णायक…

ब्लास एकेडेमी टिम च्याम्पियन

चैत ५, काठमाडौं । ब्लास एकेडेमी ईन्द्रसरोबर कप प्रथम गाउँपालिका अफिसियल कराते प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्लासले ६ स्वर्ण, ६ रजत र ३ कास्यका साथ उपाधी उचालेको हो । दोश्रो भएको अनन्त योग स्कुलले ४ स्वर्ण, ६ रजत र ६…

मल्पीलाई बास्केटबलको उपाधि

मल्पीले प्रथम जेभियर इन्टरनेसनल अन्तर ए लेभल ३ बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । जेभियर इन्टरनेसनल कलेजको आयोजनामा बौद्धमा भएको फाइनलमा जेभियरले ब्रिटिस मोडेल कलेजलाई २०–१६ ले पराजित गर्यो । मल्पीको जितमा…

थ्री बाइ थ्री बास्केटबलमा मल्पी च्याम्पियन

फागुन २८, काठमाडौं ।आयोजक मल्पीले दोश्रो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो उपाधि जितेको छ । मल्पी ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो । बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘ए’…

लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको उपाधि सिद्धार्थ शिशु सदनलाई

फागुन २०, कैलाली । धनगढीको सिद्धार्थ शिशु सदनले लिटिल फ्लावर प्रिमियर लिग टि–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको शानदार जित हासिल गर्दै घरेलु टोलीले…

आयोजक गोदावरी च्याम्पियन

फागुन १९, काठमाडौं । आयोजक गोदावरी फिट्नेस एकेडेमी प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गोदावरीले ५ स्वर्ण, ५ रजत र ५ कास्य जितेर टिम च्याम्पियन बनेको हो । गोदावरीको…