Browsing Category

School Sports

एन्जल्स हर्ट र गोल्डेनपिक क्वाटरफाइनलमा

एन्जल्स हर्ट र गोल्डेनपिक छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हर्टले इडेन ब्रिज एकेडेमीलाई २३–१७ ले पराजित गर्यो । गोल्डेनपिकले आयोजक नवजीवन एजुकेसनल…

भ्याली पब्लिक र ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा विजयी

भ्याली पब्लिक र ग्रिनल्यान्डले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स शनिबार जित हात परोका छन् । भ्याली पब्लिकले बुढानीलकण्ठ आश्रमलाई १६–११ ले पराजित ग¥यो । भ्याली पब्लिककी सुमिना तामाङले ६ अंक जोडिन् । प्रमिला…

बुद्धानीलकण्ठ आश्रमको विजयी सुरुआत

नेप्लेज, २१ बैशाख । बुढानीलकण्ठ आश्रमले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । बुढानीलकण्ठले सिनियर ब्वाइज र सिनियर गल्र्समा जित हात पा¥यो । सिनियर ब्वाइजमा बुढानीलकण्ठले एन्जल्स हर्टलाई २५–२१…

बुढानीलकण्ठ सेमिफाइनलमा

नेप्लेज, ५ बैशाख । टिम बुढानिलकण्ठ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा बुढानिलकण्ठले बलर्जलाई ८६–५१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो । बुढानिलकण्ठका विराज रानाले १८…

लोयल्टी र इन्साइट फाइनलमा

चैत २२, काठमाडौं। लोयल्टी एकेडेमी र इन्साइट भिजन दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको मैदानमा भएको सेमिफाइनलमा…

अन्तरकलेज बास्केटबल हुने

चैत १६, काठमाडौं । काठमाडौंको आधारशीला कलेजले प्रथम अन्तर कजेल बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते प्रतियोगिताको आयोजना गरिने आधारशीला कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ…

ब्रिटिस र एस सेमिफाइनलमा

चैत १५, काठमाडौं । द ब्रिटिस मोडेल कलेज र एस जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसँगै आयोजक जेभियर इन्टरनेसनल कलेज र सेन्ट जेभियर्स कलेज पनि सेमिफाइनलमा स्थान बनाउन सफल रहे…

जेभियर र एसियन अन्तरकलेज बास्केटबलको क्वाटरफाइनलमा

चैत १४, काठमाडौं । आयोजक जेभियर इन्टरनेसनल कलेज र एसियन कलेज जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जेभियर समूह ‘डी’ तथा एसियन समूह ‘सी’ को विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।…

पिक प्वाइन्ट तेक्वान्दो डोजाङले प्रशिक्षकलाई सम्मान

चैत्र ७ । पिक प्वाइन्ट एकेडेमी र पिक प्वाइन्ट तेक्वान्दो डोजाङले तेक्वान्दो प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ । डोजाङको ग्रेडिङ समापनका अवसरमा तेक्वान्दो प्रशिक्षक मीन न्यौपाने, गणेश जिम्बा लामा, राजेन्द्र खत्री तथा निर्णायक…

ब्लास एकेडेमी टिम च्याम्पियन

चैत ५, काठमाडौं । ब्लास एकेडेमी ईन्द्रसरोबर कप प्रथम गाउँपालिका अफिसियल कराते प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्लासले ६ स्वर्ण, ६ रजत र ३ कास्यका साथ उपाधी उचालेको हो । दोश्रो भएको अनन्त योग स्कुलले ४ स्वर्ण, ६ रजत र ६…