Browsing Category

School Sports

यु–१८ राष्ट्रिय पुरुष बास्केटबल बुधबारदेखि

नेपाल बास्केटबल संघको आयोजनामा पाँचौं आईआईएमएस यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । टिमलाई…

समृद्धिलाई टेक्सस–धन्यन्तरी फुटसल उपाधि

समृद्धिले ‘टेक्सस–धन्यन्तरी कप’ अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले…

हाइली क्रिएटिभ क्वाटरफाइनलमा

हाइली क्रिएटिभ पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । हाइलीले टाइमलाइनलाई २–१ गोलले पराजित ग¥यो । त्यस्तै नेपाल तारा र न्यु स्टार पोलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।…

ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन

काठमाडौं, माघ २८ गते । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । ज्ञान निकेतन ब्वाइज तथा इनोभेटिभ गल्र्समा च्याम्पियन बने । ब्वाइज फाइनलमा ज्ञान निकेतनले…

अर्किड कप: भीमेश्वर र केभीएसको जित

भीमेश्वर एकेडेमी र काठमाडौं विनायक शिक्षालय (केभीएस) पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी भएका छन् । भीमेश्वरले निर्मल ज्योतिलाई टाइब्रेकरमा ६–५ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ गोलको…

हिसान खेलकुद सप्ताह बुधबारदेखि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ । खेलकुद सप्ताहमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने आयोजक हिसानका अध्यक्ष…

माफ यु–१४ जुनियर ब्वाइज बास्केटबलको उपाधि गोल्डेनपिकलाई

काठमाडौं, माघ २७ गते । गोल्डेनपिकले चौथो माफ यु–१४ जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा गोल्डेपिकले लाइसियम मोडेल, सिफललाई ४०–२८ ले पराजित ग¥यो । गोल्डेनपिकका दिनेश…

टेक्सस धन्वन्तरी फुटसल कप सोमबारदेखि

टेक्सस इन्टरनेशलन कलेज, मित्रपार्क र धन्वन्तरी फुटसलको संयुक्त आयोजनामा टेक्सस–धन्वन्तरी कप अन्तरकलेज प्लस टु फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । आइतबार टेक्सस इन्टरनेसनल कलेजमा आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइयो ।…

महामञ्जुश्री, एचएचसीए र सेबलाई उपाधि

महामञ्जुश्री, एचएचसीए र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । महामञ्जुश्री सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र सेब जुनियर ब्वाइजमा च्याम्पियन बने ।…

नेक्ससलाई फिजम कपकाे उपाधि

नेक्सस इन्टरनेसनल एकेडेमीले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको  छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा नेक्ससले डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुललाई २–१ गोलले पराजित गर्‍याे । नेक्ससका…