Browsing Category

School Sports

बास्केटबल : न्यु समिट र एसियन सेमिफाइनलमा

काठमाडौं, २१ भदौ । न्यु समिट र एसियन पब्लिक स्कुल १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यु समिटले हेम्सलाई ४९–१३ ले पराजित ग¥यो । न्यु समिटको जितमा सशांक मगरले १४…

क्याम्पसस्तरीय बास्केटबलको उपाधि न्यु समिटलाई

काठमाडौं, २१ भदौ । आयोजक न्यु समिट कलेजले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । शनिवार भएको पुरुषतर्फको फाईनल खेलमा आयोजक न्यु समिटिले बर्नहार्ट कलेजलाई तथा महिलातर्फको उपाधि भिड्न्तमा एशियन…

इनोभेटिभ सेमिफाइनलमा

इनोभेटिभ १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई २१–८ ले पराजित ग¥यो । इनोभेटिभकी…

साइपाल र जेभियर फाइनलमा

साइपाल एकेडेमी र जेभियर इन्टरनेसनल कलेज नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।साइपालले मोर्गनलाई ४८–१७ ले पराजित गर्‍यो । साइपालको जितमा अस्मिता थापाले १४ अंक योगदान गरिन् । श्रेया…

बास्केटबल : चैतन्य सेमिफाइनलमा

इनोभेटिभ र एआईए १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इनोभेटिभले अक्षर एकेडेमीलाई २२–९ ले पराजित ग¥यो । इनोभेटिभका सुमेन्द्र बोहराले १० अंक जोडे । एआईएले सनसाइनलाई…

न्यु समिटलाई सफलता

न्यु समिटले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेको छ । न्यु समिटले अक्सिडेन्टललाई ३२–१३ ले पराजित ग¥यो । न्यु समिटका सशांकले १४ अंक जोडे । सोही स्पर्धामा अक्षरले सेवा सदनलाई २४–१८, सेन्ट…

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा ५३ टिम

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा समितिमा आबद्ध विभिन्न २५ विद्यालयका ५३ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा…

भ्याली पब्लिकको दुवै टिम सेमिफाइनलमा

भ्याली पब्लिकको सिनियर ब्वाइज र गल्र्स दुवै टिम चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । सिनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई ५६–४८ ले पराजित ग¥यो । भ्याली पब्लिकका…

बास्केटबल : रेडिअन्ट सेमिफाइनलमा

काठमाडाैं, ११ भदाै । आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले नेपालयलाई ६५–५० ले पराजित ग¥यो । रेडिअन्टको जितमा उपेन्द्र बस्नेतले १९ अंक योगदान…

बास्केटबल :  इबीए र सेब क्वाटरफाइनलमा

इबीए र सेब चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इबीएले जुगललाई २८–२२ ले पराजित ग¥यो । इबीएका सुनिल मल्लले १२ अंक जोडे । सेबले बीएनएलाई ३५–३१ ले…