Browsing Category

School Sports

गोल्डेनपीक अन्तर विद्यालय बास्केटबलमा आयोजकको विजयी शुरुवात

नेप्लेज, ४ भदौ । सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।सरस्वतीनगरस्थित आयोजक स्कुल गोल्डेनपीकको कोर्टमा भएको उद्घाटन खेलमा आयोजक गोल्डेनपिक स्कूलले विजयी शुरुवात गरेको छ । सिनियर छात्र तर्फको खेलमा…

सुजन र मारियाले जिते लिग टेबल टेनिसको उपाधि

नेप्लेज, ३ भदौ । बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।टेबल टेनिस प्रशिक्षण केन्द्र, राष्ट्रिय खेलकुद परिषदको आयोजनमा भएको उमेर समूह लिग…

स्किब्स थ्री बाई थ्री बास्केटबल सुरु

नेप्लेज, २ भदाै । स्किब्स थ्री बार्इ थ्री अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।शनिबार सम्पन्न लिग खेलका आधारमा सिनियर ब्वाईज तर्फ एचएचसिए, बृहस्पती, विल्सन, टिआइए, निम्स ए र बि, केभिकेएस, युलेन्स, श्रीदिवा,…

गोल्डेनपीक अन्तर विद्यालय बास्केटबल हुने

सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता भाद्र ४ गते देखि सुरु हुने भएको छ । सरस्वती नगर स्थित आयोजक स्कुल गोल्डेनपीकमा भएको पत्रकार सम्मेलनमा प्याब्सनका उपत्यका प्रदेश अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीहरुको मानसिक, शारीरिक…

स्किब्स थ्रि बाई थ्रि बास्केटबल शनिबारदेखि

नेप्लेज, ३१ साउन । स्किब्स स्कुलको आयोजनमा चौथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि आयोजना हुने भएको छ ।बशुन्धारास्थित आयोजकको आफ्नै प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा सिनियर ब्वाईज तर्फ ३१ स्कुल,…

निम्सलाई दोहोरो उपाधी

नेप्लेज, ३१ साउन । निम्स स्कुल दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधी उचाल्न सफल भएको छ ।छात्र तर्फ फाईनलमा निम्सले भ्याली पब्लिक स्कुललाई ७५–६५ अंकले पराजित गर्दै उपाधी चुमेको हो । जितमा सुमन बोगटीको १९…

स्किब्स बास्केटबलमा ७० टिम

नेप्लेज,  ३० साउन । स्किब्स स्कुलको आयोजनामा चौथो स्किब्स अन्तरविद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता भदौ २ गतेदेखि सुरु हुँदैछ ।प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ७० टिमको सहभागिता रहने स्किब्सका…

एलए जेटीआई लनटेनिस हुने

लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा ११ औं एलए-जेटीआई अन्तर विद्यालय जुनियर खुला लनटेनिस प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको एलएका टेनिस प्रशिक्षक रामेश्वर…

भ्याली पब्लिक र निम्स फाइनलमा

नेप्लेज, ३० साउन । भ्याली पब्लिक र निम्स दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।भ्याली पब्लिकले गोल्डेनपिकलाई ७०–५१ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा राहुल विकले २५ अंक…

भ्याली पब्लिक क्वाटरफाइनलमा

नेप्लेज, २९ साउन । भ्याली पब्लिक दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।भ्याली पब्लिकले आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) लाई ५८–३५ ले पराजित ग¥यो…