Browsing Category

Taekwondo

भारतको मुम्बइमा नेपाललाई ६ स्वर्ण

भारतको मुम्बइमा सम्पन्न क्योकुसिन खुला करातेमा नेपाली खेलाडीले ६ स्वर्ण जितेका छन् । स्वर्ण बाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।  पुरुष ५० केजीमा आङ…

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली टिम दोस्रो

काठमाडौं । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ । गत जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३४ पदकसहित दोस्रो…

काठमाडौं जिल्ला स्तरीय तेक्वान्दोमा रोशनलाई स्वर्ण

दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका रोशन केसीले प्रथम पायोनियर काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत विकास वचत तथा ऋण सहकारी…

तेक्वान्दाे विवाद समाधान ;-‘छेपाराेकाे कथा जस्ताे बन्दै’

सन् २०२० मा हुने टोकियो ओलम्पिकका लागि नेपाल तेक्वान्दो संघले प्रारम्भिक छनोटबाट ५ जना खेलाडी छानेको छ । करीव डेढ बर्ष भन्दा बढि समय बाँकि रहेका बेला खेलाडीलाई तयार पार्न नेपाल तेक्वान्दो संघले गरेको खेलाडी छनोट गरेको हो । तर नेपालमा दुई…

तेक्वान्दो मास्टर गुरुङले गरे खेल सामग्री सहयोग

 हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन् । गुरुङले हङकङबाट पठाएका सामग्री सोमबार प्रदेश ३ लाई प्रदान गरिएको हो । गुरुङको तर्फबाट मनोज खड्गीले चेस्ट कभर…

एभरेष्ट तेक्वान्दोको उपाधि नेपाली सेनालाई

ललितपुर, २० पुस । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी नेपाली सेना हात पारेको छ । ललितपुरमा भएको खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदक सहित पहिलो भएको हो । उपाधिसंगै नेपाली सेनाले १ लाख रुपैया , ट्रफि र मेडल…

टिआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण

काठमाडौं, १६  पुस । भारतमा भएको टिआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सोमबार ७ स्वर्ण पदक जितेको छ । भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि सुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा ४ स्वर्ण जित्न सफल…

एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पुस १८ बाट

एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा आगामी पुस १८ देखि २० गतेसम्म ललितपुरको नख्खुमा एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको…

पदक विजेता राजु सम्मानित

काठमाडौं, १५  पुस । नेपाल खेलाडी तथा प्रशिक्षक संघले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटी आइतबार सम्मानित भएका छन् । गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल…

परिषद्काे निर्देशनकाे बेवास्ता गरे दुबै तेक्वान्दाे संघ बिघटन हुने

राष्ट्रिय खेलकुद परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ तथा नेपाल तेक्वान्दो संघ–नेपाललाई विघटन प्रक्रिया अगाडि बढाउने भएको छ । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म विवाद आएपछि दुवै संघलाई २७ कात्तिकमा विवाद सल्टाउन भनी…