Browsing Category

Taekwondo

पारा तेक्वान्दोका पदक विजेता सम्मानित

टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई प्रदेश ३ खेलकुद परिषद्ले बिहीबार नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा विक्रम श्रेष्ठले पुरुष एकल पुम्सेमा कांस्य जितेका थिए । प्रतियोगितामा कविराज नेगी…

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने

नेप्लेज । दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् । मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले…

पारा पदक विजेता विक्रम सम्मानित

काठमाडाैं, १३ फागुन । नेपाल तेक्वान्दो संघले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई सोमबार नगदसहित सम्मान गरेको छ । उनीसंगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान ग-यो । विक्रमलाई ३० हजार र…

बिक्रमले दिलाए विश्व पारा तेक्वान्दाेमा ऐतिहासिक कास्य पदक

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी विक्रम श्रेष्ठले कास्य पदक जितेका छन । पी ३२ पुम्से विधामा विक्रमले ऐतिहासिक कास्य पदक जितेका हुन । क्वाटरफाइनलमा मोरक्कोका बिलाल इक खतावीलार्य ६.५ अंकले हराएका विक्रम सेमिफाइनलमा…

स्याब स्कुलद्वारा आयेशा सम्मानित

तेक्वान्दोकी आयेशा शाक्य शनिबार सम्मानित भएकी छन् । घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२ औं वार्षिक खेलकुद दिवसको अवसरमा आयेशलाई नगदसहित सम्मान गरेको हो । हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयेशालाई…

पारा तेक्वान्दो टोली टर्की जाँदै

आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा…

भारतको मुम्बइमा नेपाललाई ६ स्वर्ण

भारतको मुम्बइमा सम्पन्न क्योकुसिन खुला करातेमा नेपाली खेलाडीले ६ स्वर्ण जितेका छन् । स्वर्ण बाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।  पुरुष ५० केजीमा आङ…

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली टिम दोस्रो

काठमाडौं । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ । गत जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३४ पदकसहित दोस्रो…

काठमाडौं जिल्ला स्तरीय तेक्वान्दोमा रोशनलाई स्वर्ण

दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका रोशन केसीले प्रथम पायोनियर काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत विकास वचत तथा ऋण सहकारी…

तेक्वान्दाे विवाद समाधान ;-‘छेपाराेकाे कथा जस्ताे बन्दै’

सन् २०२० मा हुने टोकियो ओलम्पिकका लागि नेपाल तेक्वान्दो संघले प्रारम्भिक छनोटबाट ५ जना खेलाडी छानेको छ । करीव डेढ बर्ष भन्दा बढि समय बाँकि रहेका बेला खेलाडीलाई तयार पार्न नेपाल तेक्वान्दो संघले गरेको खेलाडी छनोट गरेको हो । तर नेपालमा दुई…