Browsing Category

Taekwondo

सागमा नेपालले जित्याे दाेस्राे स्वर्ण, तेक्वान्दाेकाे पुम्सेमा कमलले जिते स्वर्ण

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा कमल श्रेष्ठले स्वर्ण जितेका छन । जारी सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे । तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै…

साग खेलकुदः कराँते र तेक्वान्दाेमा भाेली नै स्वर्णकाे छिनाेफानाे हुने

दक्षिण एसियाली खेलकुद सागमा भोली ११ वटा खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा कराँते र तेक्वान्दोमा स्वर्णको छिनोफानो हुनेछ । पोखरा, काठमाडौं र ललितपुरमा हुने प्रतिस्पर्धाहरुमा कराँतेमा ८ स्वर्ण र तेक्वान्दोमा १० स्वर्णको छिनोफानो हुनेछ । यस्तै…

तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

काठमाडौं, मंसिर ९ । नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधातर्पm…

चाइना ओपन तेक्वान्दो च्याम्पियनसिपमा ज्ञानेन्द्र हमालले जिते रजत, नेपाललाई थप दुई कास्य पदक

चीनको सियाङमा आयोजित चाइना ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक रजत र दुई कास्य पदक जितेको छ । नेपालका लागि ज्ञानेन्द्र हमालले रजत पदक जिते भने निशा रावल र भुपेन्द्र श्रेष्ठले कास्य पदक जिते । पुरुषको ६३ केजी मुनि तौल…

तेक्वान्दो टोली थाइल्यान्ड जाने

दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदै छ । ग्योरोगीको पुरुषतर्फ भिजन तामाङ, सककुमार चन्दन, किरण पनेरु, राजेश थापा, कुशल बस्नेत र साहिल गुरुङ तथा महिलामा पूजा…

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो अमेरीकामा हुने

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) आगामी बैशाख १९ र २० गते अमेरिकामाकाे इस्टन मिचिगन युनिभर्सिटीमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, चीन, अष्ट्रेलिया, फिलिपिन्स, अष्ट्रिया, क्यानाडा,…

सागकाे तयारीका लागि तेक्वान्दाे खेलाडी चीन र मलेसिया जाँदै

नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका लागि पदकका आशा गरिएको तेक्वान्दो टिम बैदेशिक प्रशिक्षणका लागि चीन र मलेसिया जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को पहलमा नेपाल तेक्वान्दो संघले पुम्से खेलाडीलाई मलेसिया र…

पाँच खेलाडी आईओएफटीसीका लागि छनोट

तेश्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र…

 मैत्री तेक्वान्दोमा विजय र शैलेशलाई स्वर्ण

काठमाडौं । दिलिप स्मृति तेक्वान्दो डोजाङका दिलिप सुवेदी र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजी मुनि विजयले मैत्री…

मैत्री तेक्वान्दोको आयुशलाई स्वर्ण

तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले मैत्री…