Browsing Category

Taekwondo

काजलले जितिन तेक्वान्दाेमा स्वर्ण

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । तेक्वान्दोमा नेपालले मंगलबार जितेको यो पहिलो स्वर्ण हो ।सातदोबाटोस्थित तेक्वान्दो हलमा…

साग तेक्वान्दाेमा महराकाे स्वर्ण

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले दुई स्वर्ण जितेको छ । पहिलो दिन पुम्से र कुमुतेमा सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठ र बिरबहादुुर महराले स्वर्ण जितीन भने निमा गुरुङले रजतमा चित्त बुझाइन…

तेक्वान्दाेकी निमाले रजतमा चित्त बुझाइन

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले एक स्वर्ण र एक रजत जितेको छ । पहिलो दिन पुम्से र कुमुतेमा सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठले स्वर्ण जितीन भने निमा गुरुङले रजतमा चित्त बुझाइन ।…

तेक्वान्दाेमा काजलले दिलाइन अर्काे स्वर्ण

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले स्वर्णपदक जितेको छ । पहिलो दिन सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठले स्वर्ण जितिन । सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी…

सागमा पदक जित्ने खेलाडीलाई गृहमन्त्रीको बधाई, आयशाको फोटो राख्दै गगन थापाले के भने ?

दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सोमबारको दिन ऐतिहासिक रह्यो । कुल छिनोफानो भएको २४ स्वर्णमा नेपालले १५ स्वर्ण नेपालले जित्यो । २० वर्षपछि नेपालमा आयोजना भएको खेलकुदको यो महाकुम्भ सबै नेपालीहरुका लागि चर्चाको विषय बनेको छ । यो सागलाई…

साग तेक्वान्दाेमा नेपालकाे पहिलाे दिन ७ स्वर्ण

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोमा नेपालले पहिलो दिन प्रतिस्पर्धा गरेको १३ वटा इभेन्टमा ७ वटा स्वर्ण एक रजत हात पारयो । सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको प्रतिस्पर्धामा पुम्सेमा आयशा शाक्यले ब्यक्तिगत दुई स्वर्ण…

तेक्वान्दाेमा नेपालले अर्काे स्वर्ण जित्याे, कुल ६ स्वर्ण हातमा

साग अन्तर्गत नेपालले तेक्वान्दोमा अर्को स्वर्ण जितेको छ । जसका कारण तेक्वान्दोको पहिलो दिन नेपालले ६ स्वर्ण जित्न सफल भएको छ । तेक्वान्दो अन्तर्गत पुम्सेको टिम इभेन्टसमा नेपालले स्वर्ण जित्न सफल भयो । महिला टिम पुम्सेमा नेपालकी निशा…

सागमा आयशाकाे ब्यक्तिगत तेस्राे स्वर्ण, एकै सागमा लगातार २ स्वर्ण जितिन

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले दोस्रो स्वर्ण जितेका छन । पुम्सेको एकल इभेन्टमा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन । दुई बच्चाकी आमा आयशाले पहिलो स्वर्ण ब्यक्तिगत विधामा जितेकी थिइन…

सागमा तेक्वान्दाेमा चाैथाे स्वर्ण, आयशा शाक्यले जितिन पदक

साग खेलकुद अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले चौथो स्वर्ण जितेकाे छ । जसमा नेपालका लागि पुम्सेमा आयशा शाक्यले स्वर्ण जित्न सफल भइन । उनले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन । सागमा उनको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ११ औं…

साग तेक्वान्दाेमा नेपालले तेस्राे स्वर्ण जित्याे, पार्वतीले जितीन पदक

दक्षिण एसियाली खेलकुद सागको तेक्वान्दोको पुम्सेमा नेपालले अर्को स्वर्ण हात पारेको छ । नेपालका लागि पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन । २३ देखि २९ बर्षको उमेर समुहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितीन । जसमा उनले ८ दशमलव…