Browsing Category

Taekwondo

१३औं सागमा स्वर्णविजेता निशा सम्मानित

काठमाडौं,२४ फागुन । न्यु जावलाखेल तेक्वान्दो डोजाङले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता निशा दर्नाललाई नगदसहित सम्मान गरेको छ । जावलाखेलमा एक कार्यक्रमको आयोजना गर्दै डोजाङले गत मंसिरमा घरेलु मैदानमै सम्पन्न १३औं सागमा स्वर्ण…

एसिया महादेशबाट अशोक ऐक्ला निर्णायक

फेब्रुअरी ६ देखि ९ सम्म मेक्सिको  को पोयर्ट्रो भार्लार्टा सहरमा सम्पन्न मेक्सिको खुला तेक्वान्दो च्याम्पियनशिपमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायक को भुमिका निर्बाह गरेका छन्। एसिया महादेश बाट यस प्रतियोगितामा…

रास्ट्रिय तेक्वान्दाे संघ ललितपुरमा अछामी

रास्ट्रिय तेक्वान्दो संघ नेपालको ललितपुर जिल्लामा नयाँ तदर्थ कार्यसमिति पुनरगठन गरिएकाे छ  । जिल्ला खेलकुद बिकास समिति ललितपुरको भवनमा भएकाे भेलाले  रास्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको अध्यक्ष बिमल कुमार अछामी चयन भएका छन् ।…

तेक्वान्दो प्रशिक्षक  खत्री सम्मानित

विश्व निकेतन स्कुलले आफ्नो ७४ औं वार्षिकोत्सवमा तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई आइतबार सम्मान गरेको छ । विश्व निकेतनमा २०७१ सालदेखि त्यहाँका विद्यार्थीलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिइरहेको र तेक्वान्दोको विकास र विस्तारमा…

संगीतालाई काब्यको सम्मान

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता संगीता बस्याललाई काब्य स्कुलले आइतबार सम्मान गरेको छ । काब्य स्कुलको १० औं स्पोर्ट्स मिटका अवसरमा तेक्वान्दोको महिला ६२ केजी तौल समूहमा स्वर्ण विजेता संगीतालाई नगदसहित सम्मान…

खड्का र थापा सम्मानित

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गोल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ । सागमा आबद्ध कागेश्वरी मनोहरा…

एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दाे माघकाे पहिलाे साता

एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो नेपाल ब्रान्चको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दौ प्रतियोगिता माघको पहिलो साता हुने भएको छ । माघ दुई, तीन र चार गते हुने प्रतियोगिता सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।…

तेक्वान्दोका लागि ५ खेलाडी अमेरिका जाने

काठमाडौं, रासस । अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ मा अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजना र…

सागका पदक बिजेतालाई तेक्वान्दो संघको सम्मान

१३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीलाइ नेपाल तेक्वान्दाे संघले नगदसहित सम्मान गरेकाे छ । सागमा १२ स्वर्ण जितेकाे तेक्वान्दाेका खेलाडीलाइ संघले बिशेष सम्मान गरेकाे हाे ।  खेलाडीलाइ संघका अध्यक्ष प्रकाश शम्सेर राणा, महासचिव…

सागमा तेक्वान्दाेकाे चुनाैती सन्ताेषजनक, १२ स्वर्ण हासिल

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोको प्रतिस्पर्धा सकिएको छ । अघिल्लो संस्करणको तुलनामा केहि कम स्वर्ण ल्याएको नेपालले यसपटक कुल १२ स्वर्ण जित्न सफल भयो । यसअघि १९९९ मा भएको आठौं सस्करणमा १४ पदक जितेको थियो । तेक्वान्दोको अन्तिम दिन…