Browsing Category

Taekwondo

समस्यामा परेका दुई सय पचाँस परिवारलाई एनटीको राहत

काठमाडौं, जेठ ४ गते । कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेकालाई लकडाउनपछि हालसम्म २ सय ५० परिवारलाई राहत वितरण गरिएको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।…

कमल अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जित्न सफल

फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसिपको पुम्सेमा नेपालका खेलाडी कमल श्रेष्ठ च्याम्पियन बनेका छन् । ३० बर्ष मुनीको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडीले हात पारे । उनले सात दशमलव ६७ अंक…

अन्तराष्ट्रिय खुला मैत्रीपुर्ण तेक्वान्दाे स्थगित

कोरोना भाइरसका कारण अमेरीकाको मिचिगनमा हुने भनिएको अन्तराष्ट्रिय खुला मैत्रीपुर्ण तेक्वान्दो प्रतियोगिता स्थगित भएको छ । आयोजक आइओएफटीसीले यो च्याम्पियनसिप अनिश्चित समयका लागि स्थगित भएको बताएको छ । आयोजकले आफ्नो फुेसबुक पेजमा…

सविता दम्पत्तीको सहयोग जारी

काठमाडौं, बैशाख २९ गते । एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेका छन् ।…

आयशाले दृष्टिविहिनलाई सहयोग गरिन्

दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।  कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई …

युराेपियन अनलाइन तेक्वान्दाे हुँदै, नेपालबाट ५ खेलाडीकाे सहभागिता

कोरोनाका कारण लकडाउन भएका बेला विश्वमा धेरै खेलाडीहरु अनलाईनबाट विभिन्न प्रतियोगिता खेलिरहेका छन । यस्तैमा युरोपियन तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत पुम्सेमा प्रतिस्पर्धा हुनेछ । तर अनलाईनको मार्फत । जसमा नेपालबाट पाँच जना खेलाडी…

कोरोना त्रासकाबीच राहत वितरणमा सक्रिय एनटीए

 नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न गरी राहत वितरण गरेको छ । लकडाउन सुरु भएयता विभिन्न चरणमा गरी करिब एक सय…

नेप्लिज तेक्वान्दो एकेडेमीबाट अहिलेसम्म ८५ परिवारलाई राहत वितरण

काठमाडौं, २ वैशाख । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न गरी ८५ परिवारलाई राहत वितरण गरेको छ । विभिन्न चरणमा गरी…

तेक्वान्दाेका सबै गतिविधी चैत्र २२ गतेसम्म स्थगित

कोरोनाको संभावित संक्रमणबाट बच्न नेपाल तेक्वान्दो संघले चैत्र २२ गतेसम्मका लागि सबै गतिविधी बन्द गरेको छ । संघले सूचना जारी गर्दै केन्द्रिय, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्नुका साथै प्रशिक्षण पनि स्थगित गरेको छ । सरकारले…

माउन्ट एभरेष्ट तेक्वान्दाे स्थगित

नेपाल तेक्वान्दो संघले माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप स्थगित गरेकाे छ । बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैत १९ देखि २३ गतेसम्म हुने प्रतियाेगिता कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ ।…