Browsing Category

Taekwondo

ओलम्पिक तथा युरोपियन च्याम्पियनसँग नेपाली तेक्वान्दाे खेलाडीको प्रशिक्षण (भिडियो रिपोर्ट)

विश्व तेक्वान्दोको तत्वाधानमा रहेको यूके स्पोर्टसको सहयोगमा विशेष प्रशिक्षण सातदोबाटो, ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भयो । यहि अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा ५० जना खेलाडीहरु सहभागी भएका थिए । यसअघि उक्त…

तेक्वान्दोकाे विशेष प्रशिक्षण सुरु

युके स्पोर्ट्सको सहयोग तथा नेपाल तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय खेलाडीको विशेष प्रशिक्षण सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा सुरु भएको छ । प्रशिक्षणमा तीन विभागीय (आर्मी/प्रहरी/एपीएएफ), सातै प्रदेश, केन्द्रसहित पारा…

एसिया प्यासिफिक तेक्वान्दोमा नेपालकी सबिना श्रेष्ठलाई स्वर्ण

मलेसियामा भएको एसिया प्यासिफिक तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सबिना श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मलेसियाको सेलेङ्गरस्थित मेडिकल साइन्स युनिर्भसिटीको कभर्डहलमा च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ ५४ केजीमुनि स्वर्ण पदक दिलाएको नेपाली…

किन आइन किर्तिमानी खेलाडी नेपालमा ?

बेलायतका लागि चार पटक ओलम्पिक खेलेर कास्य पदक विजेता तथा तीन पटक विश्व च्याम्पियन र चार पटक युरोपियन च्याम्पियन बनेकी रासा स्टेफेन्सोन नेपाल आएकी हुन । उनले सन् २००८ मा बेइजिङ ओलम्पिकमा देशका लागि कास्य जित्दै इतिहास बनाएकी थिइन । …

मैत्रीपुर्ण तेक्वान्दोका लागि पूर्व ओलम्पिक पदक विजेता नेपालमा

नेपाल तेक्वान्दो संघको आयोजनामा हुन लागेको मैत्रीपुर्ण तेक्वान्दोका लागि बेलायतबाट चर्चित खेलाडी तथा पदाधिकारी नेपाल आएका छन । बेलायतका लागि चार पटक ओलम्पिक खेलेर कास्य पदक विजेता तथा तीन पटक विश्व च्याम्पियन र चार पटक युरोपियन…

मुवाँथाइमा कक्षपतिको निरन्तरता

गणेशलाल कक्षपतिलाई अध्यक्षमा निरन्तरता दिदै राष्ट्रिय मुवाँथाइ संघ नेपालको चुनावी साधारण सभाले १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्वारोध चयन गरेको छ । उपाध्यक्षमा उमेशकुमार खड्का र निलम अधिकारी, महासचिवमा राजेश महर्जन, सचिवमा उत्तम…

आठौं राष्ट्रियः प्रदेश ३ बाट तेक्वान्दाे खेलाडी छानिए

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ तेक्वान्दो छनोटमा काठमाडौंबाट सहभागी हुने खेलाडीको टुंगो शुक्रबार लागेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट…

पारा खेलाडीलाई जापानी सहयोग

नेपालको पारा तेक्वान्दोलाई जापानको मिकी सिटी महानगरपालिकाले सहयोग गर्ने भएको छ । अर्को वर्ष जापानमा आयोजना हुन लागेको टोकियो ओलम्पिकलाई मध्यनगर गर्दै महानगरपालिकाले पारा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो । एक हप्ते…

बेलायतका ७ जना तेक्वान्दाे हस्ती नेपाल आउने, काे काे छन ?

नेपाल तेक्वान्दो संघको आयोजनामा हुन लागेको मैत्रीपुर्ण तेक्वान्दोका लागि बेलायतबाट चर्चित खेलाडी तथा पदाधिकारी आउने भएका छन । बेलायतका लागि चार पटक ओलम्पिक खेलेर कास्य पदक विजेता तथा तीन पटक विश्व च्याम्पियन र चार पटक युरोपियन च्याम्पियन…

आईटीएफ टोली मलेसिया जाने

काठमाडाैं, १४ चैत ।  प्रथम एसियाली प्यासिफिक आईटीएफ तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको सेलङगोर प्रस्थान गरेको छ । प्रतियोगितामा सविना श्रेष्ठ, दिनेश भण्डारी, कुशन घर्ती…