Browsing Category

Taekwondo

गोल्ड कोस्ट ओपनमा नेपाललाई ५ स्वर्ण

काठमाडौं १२ साउन । अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र ४ कांस्य जित्न सफल भएका छन् । शनिबार क्यारेरा इन्डोर स्टेडियममा जारी नवौं गोल्डकोस्ट ओपनमा रन्जन श्रेष्ठ, पारस भण्डारी, प्रनिस गुरुङ,…

भक्तपुरका पदक जित्ने तेक्वान्दो खेलाडी सम्मानित

भक्तपुर, १२ साउन । छैठौं साउथ एशियन आमन्त्रित (आईटिएफ) तेक्वान्दो प्रतियोगितामा नेपालकोतर्फबाट पदक प्राप्त गर्ने भक्तपुर निवासी खेलाडीलाई सम्मान गरिएको छ । शनिबार भएको कार्यक्रममा सूर्य विनायक नगरपालिकाका मेयर बासुदेब थापा, नेपाल आईटिएफ…

गोल्डकोस्ट ओपन तेक्वान्दो खेल्ने नेपाली टिमको विदाई

नेप्लेज, ९ साउन । गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ । जुलाई २८ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा सोर्मुलाबाबु मिया, विकास विडारी,…

दीपक विष्ट सहित ४ प्रशिक्षकद्वारा एटियु कोर्स पूरा

काठमाडौं  १ साउन । १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पूरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले…

उमर, उज्वल र धनमायालाई स्वर्ण

काठमाडौं ३२ असार । नेपालका मोहम्मद उमर खान र धनमाया सिन्जालीले दक्षिण कोरियामा भएको १२औँ विश्व तेक्वान्दो कल्चरल एक्सो तथा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उमरले फाइटिङको ४८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेतर्फ भने कांस्यमै…

तेक्वान्दोमा २ स्वर्ण नेपालार्इ

नेप्लेज, ३१ असार ।राष्ट्रिय तेक्वान्दो संंघ–नेपालको ९ सदस्यीय टोलीले मित्रराष्ट्र कोरियामा भइरहेको १२ औं विश्व तेक्वान्दो कल्चर एक्सपोमा २ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भएको छ । पुम्से तर्फ विनोद श्रेष्ठ स्वर्ण, रेशम तामाङ्ग रजत,…

आईटीएफ तेक्वान्दोमा सविना र करिश्मालाई स्वर्ण पदक

नेप्लेज, ३० असार । नेपालकी सबिना लामा र करिश्मा घर्तिमगरले छैटौं दक्षिण एशियाली तथा आमन्त्रित आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । नेपाल आईटिएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा जारी प्रतियोगितामा…

तेक्वान्दोको राष्ट्रिय पुम्से टोली वैदेशिक प्रशिक्षणका लागि कोरिया प्रस्थान

नेप्लेज, ३० असार । इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तेक्वान्दोतर्फ पुम्से विधामा सहभागिता जनाउने चार खेलाडी विशेष वैदेशिक प्रशिक्षणका लागि शनिबार दक्षिण कोरिया प्रस्थान गरेका छन् । ग्यारोगीतर्फको पाँच पुरुष र पाँच…

दक्षिण एसियाली अार्इटिएफ तेक्वान्दाेमा सोनी र तुलसालाई स्वर्ण

नेप्लेज, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपराष्ट्रपति नन्दवहादुर पुनले शुक्रवार उद्घाटन गरेका छन् । नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ) संघको आयोजनमा संचालन भएको प्रतियोगिताको पहिलो दिन नेपालकी सोनी खड्का र…

दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो भोलीदेखि

नेप्लेज, २८ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोली देखि काठमाडौंमा शुरु हुदै छ । नेपाल आईटिएफ संघको आयोजनमा संचालन हुने प्रतियोगिता ३ दिन सम्म चल्ने छ । प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान,…