Browsing Category

Taekwondo

काठमाडौं राष्ट्रिय तेक्वान्दो अाज

नेप्लेज, २९ भदौ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा काठमाडौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा सात प्रदेशबाट २ सय ५० खेलाडीको सहभागिता रहने आयोजकका सचिव एवं प्रतियोगिता…

उपत्यकाव्यापी तेक्वान्दोमा विशाललाई स्वर्ण

दीलिप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौं इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । इचंगुनारायण डोजाङको आयोजनामा इचंगुनारायण मन्दिर परिसरमा भएको प्रतियोगिताको पुरुष ३७ केजीमुनि फाइनलमा…

इचङगु नारायणमा तेक्वान्दो भोलिदेखि

इचङगु नारायण डोजाङको आयोजनामा पाँचौं इचङगु नारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सुदीप महर्जनले जनाएका छन् । पुरुषमा ९ र…

तुलसीपुरमा तेक्वान्दोको ग्रेडिङ

-लक्ष्मण बस्नेत-  दाङ, २३ भदौ । दाङको तुलसीपुरमा तेक्वान्दोका १ सय ७ जना खेलाडी दीक्षित भएका छन् । बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको कार्यक्रममा सिनियर ब्ल्याक बेल्ट तर्फ १३ जना र जुनियर तर्फ ९४ जना गरी १ सय सात जना खेलाडी…

सभामुखद्वारा तेक्वान्दो खेलाडी बिदाई

काठमाडौं, ११ भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्ट्रेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाई गरेका छन् । सोमबार सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना…

पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पुसमा

काठमाडौं, ९ भदाै । पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता आगामी पुस १८ देखि २० गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको नेपाल शाखाको आयोजनामा प्रतियोगीता हुन…

एसियाड अन्तर्गत तेक्वान्दाेमा नेपाल रित्ताे हात घर फर्किने निश्चित

नेप्लेज, ७ भदाै । १८औं एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकबिहीन भएको छ । नेपालबाट अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एशियाडबाट नेपाली तेक्वान्दो…

एसियन गेम्स: पाैडीमा गाैरीका र सुभंम हिट चरणबाट बाहिर, तेक्वान्दाेका बीरबहादुर अन्तिम १६ मा पराजित

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा ओलम्पियन गौरीका सिंह महिला दुई सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट नै बाहिरीएकी छिन । पहिलो स्पर्धामा ५० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाट नै आउट भएकी गौरीका दुई सय मिटर फ्रिस्टाइलमा पनि असफल भइन…

एसियन खेलकुदमा तेक्वान्दाेकाे खराब प्रदर्शन, अाेलम्पियन निशासँगै ज्ञानीकाे यात्रा समाप्त

ओलम्पियन निशा रावल इन्डोनसियामा जारी एसियन गेम्सको प्रिक्वाटरफाइनलबाट नै बाहिरीएको छ । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरीदा निशा रावल पनि सुरुवाती चरणबाट नै आउट भएकी छिन । ६७ केजी माथिको तौल समुहमा निशा चीनकी गाओ…

एसियाली खेलकुदः तेक्वान्दाेकाे पुम्सेमा नेपालकाे अाशा सकियो

नेप्लेज, ३ भदाै । एसियाली खेलकुद अन्तर्गत आज नेपाली खेलाडीले फुटबल, ब्याडमिन्टन, उसु, तेक्वान्दो र फेन्सिङका स्पर्धाहरुमा प्रतिस्पर्धा गर्दैछन् । इण्डोनेसियामा शनिबार उदघाटन भएको १८औं संस्करणको एशियाली खेलकुद अन्तर्गत आइतबार तेक्वान्दोको…