Browsing Category

Taekwondo

दुई तेक्वान्दो संघ मिल्न राखेपको ७ दिने अल्टिमेटम

नेप्लेज, २७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद राखेपले समान हैसियद र अस्थित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ । सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई चिठ्ठी पठाएर विवाद समाधानको निर्देशन दिएका…

तेक्वान्दो र कराँते प्रशिक्षण भवन तयार, मापदण्डमा आशंका

नेपाली खेलकुदमा अहिले रहेको धेरैजसो पुर्वाधार स्वर्गिय सदस्यसचिव शरदचन्द्र शाहको पालामा बनेका हुन भन्दा गलत नहोला । सो बेला चीन सरकारको सहयोगमा बनेका खेलकुद पुर्वाधारमध्ये धेरैजसो पुनः निर्माणको पर्खाइमा छन । यस्तो अवस्थामा काठमाडौकै…

तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं । नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । थापथलीमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला कार्यसमितीले यस वर्ष अन्तर्राष्ट्रिय…

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं, २५ असोज । नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रन्जित र सागर शाही तथा…

तेक्वान्दोका स्वर्ण विजेता निर्मल सम्मानित

नेप्लेज, १६ असाेज । पाकिस्तान भएको नवौं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका स्वर्ण विजेता निर्मल श्रेष्ठलाई नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ ले मंगलबार सम्मान गरेको छ । विदेशमा रहेर पनि नेपाली तेक्वान्दोको विकास र विस्तारमा सहयोग…

क्यानाडामा राजुलाई कांस्य

काठमाडौं, ६ असोज । राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य…

काठमाडौं राष्ट्रिय तेक्वान्दो अाज

नेप्लेज, २९ भदौ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा काठमाडौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा सात प्रदेशबाट २ सय ५० खेलाडीको सहभागिता रहने आयोजकका सचिव एवं प्रतियोगिता…

उपत्यकाव्यापी तेक्वान्दोमा विशाललाई स्वर्ण

दीलिप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौं इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । इचंगुनारायण डोजाङको आयोजनामा इचंगुनारायण मन्दिर परिसरमा भएको प्रतियोगिताको पुरुष ३७ केजीमुनि फाइनलमा…

इचङगु नारायणमा तेक्वान्दो भोलिदेखि

इचङगु नारायण डोजाङको आयोजनामा पाँचौं इचङगु नारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सुदीप महर्जनले जनाएका छन् । पुरुषमा ९ र…

तुलसीपुरमा तेक्वान्दोको ग्रेडिङ

-लक्ष्मण बस्नेत-  दाङ, २३ भदौ । दाङको तुलसीपुरमा तेक्वान्दोका १ सय ७ जना खेलाडी दीक्षित भएका छन् । बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको कार्यक्रममा सिनियर ब्ल्याक बेल्ट तर्फ १३ जना र जुनियर तर्फ ९४ जना गरी १ सय सात जना खेलाडी…