सन्तोषी र आयशाले पाइन स्पेशल अवार्ड
पल्सर स्पाेर्टस अवार्डमा याे वर्षको स्पेसल अवार्ड दुईजना खेलाडीले पाए । उनीहरु दुवै सागका स्वर्ण विजेता हुन् र आआफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् ।
यस वर्षका लागि स्पेसल अवार्ड एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र…