Browsing Category

Martial Arts

अन्तर्राष्ट्रिय पदक विजेता पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित

नेप्लेज, २० जेठ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित भएका छन् । मेन्टर एजुकेशनल कन्सल्टेन्सीले आइतबार काठमाडौंमा तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरेको हो ।…

तेक्वान्दोको साताब्यापी सेमिनार शुरू

नेप्लेज, २० जेठ । आईटीएफ तेक्वान्दोको साताब्यापी सेमिनारलाई कोरियाली सिनियर मास्टर जे चुङ होले संचालन गरेका छन् । आईटीएफको प्रशिक्षण लिएका खेलाडीलाई तेक्वान्दो प्रति थप प्रोत्साहित गर्ने उद्देश्यले स्पेशल ट्रेनिङ कोर्स सम्बन्धी सेमिनार…

राष्ट्रिय फुलकन्ट्याक्ट करातेमा आकाशलाई स्वर्ण

नेप्लेज, १९ जेठ । थानकोटका आकाश श्रेष्ठले १२ औं राष्ट्रव्यापी फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ५५ केजीमा शनिबार स्वर्ण जितेका छन् । नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघअन्तर्गतको किसिपिडी बुदोकैदो शाखाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा…

सोबुकान जुनियर राष्ट्रिय करातेमा लाक्पा र श्रृयालाई स्वर्ण

नेप्लेज, १९ जेठ । बिग बुद्धका लाक्पा घलान र सूर्यविनायककी श्रृया रन्जितले दोश्रो सितोरियो सोबुकान जुनियर राष्ट्रिय कराते प्रतियोगितामा एकल कातातर्फ शनिबार स्वर्ण जितेका छन् । नेपाल सितोरियो सोबुकान कराते संघद्वारा आयोजित प्रतियोगिताको…

स्माइल र सुमिना उत्कृष्ट खेलाडी

छैटौं राष्ट्रिय जित कुण्डो प्रतियोगिताको पुरुषमा स्माइल लामा र महिलामा सुमिना दनुवार शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै प्रदेश ३ का हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगितामा १२…

अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा रुपा र एरिकालाई स्वर्ण

नेप्लेज,१२ जेठ । रुपा महर्जन र एरिका एरिका गुरुङले स्वर्ण प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा शनिवार स्वर्ण जितेका छन् । महिला ६८ केजी तौलसमूहको उपाधि भिड्न्तमा नेपाली सेनाकी रुपाले प्रदेश १ की मिसडोना राईलाई हराईन् । सोहि…

प्रथम अन्तर्राष्ट्रिय सोतो करातेमा कातातर्फ वर्षा र रोहितलाई स्वर्ण

नेप्लेज, ११ जेठ । वर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् । हलचोकस्थित एपीएफको कभर्डहलमा भएको महिला एकल कातामा आयोजक एपीएफ बी की वर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को…

एशियन पारा तेक्वान्दोमा पलेसालाई कास्य पदक

नेप्लेज,१२ जेठ । नेपाली खेलाडी पलेसा गोवद्र्धनले एशियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा कास्य पदक जितेकी छन । पलेसाले भियतनाममा जारी पारा तेक्वान्दोको ५८ केजी माथि तौल समुहमा पदक जितेकी हुन ।  उनले पहिलो खेलमा टर्कीकी नुरचिहान…

अन्तर्राष्ट्रिय करातेमा सुशान्त सेमिफाइनलमा

नेप्लेज, १० जेठ । नेपालका सुशान्त सेढाईं ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ३५ केजीमुनि कातामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमुनि…

कराते खेलाडी एष्टर राई सम्मानित

नेप्लेज, ८ जेठ । कराते खेलाडी एष्टर राईलाई राजधानीमा सम्मानीत भएकी छिन् । पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासंघले एष्टरलाई सम्मान गरेको हो । राईलाई जापानको ओकिनावामा यहि मेई १० देखि १३ तारिख सम्म आयोजना भएको १७ औं जुनियर…