Browsing Category

Martial Arts

अन्तर्राष्ट्रिय करातेमा सुशान्त सेमिफाइनलमा

नेप्लेज, १० जेठ । नेपालका सुशान्त सेढाईं ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ३५ केजीमुनि कातामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमुनि…

कराते खेलाडी एष्टर राई सम्मानित

नेप्लेज, ८ जेठ । कराते खेलाडी एष्टर राईलाई राजधानीमा सम्मानीत भएकी छिन् । पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासंघले एष्टरलाई सम्मान गरेको हो । राईलाई जापानको ओकिनावामा यहि मेई १० देखि १३ तारिख सम्म आयोजना भएको १७ औं जुनियर…

बक्सिङ्का पूर्व निर्णायक थापाको उपचारका लागि सहयोग

नेप्लेज, ७ जेठ । क्यान्सरबाट पीडित नेपाल बक्सिङ संघका संस्थापक सदस्य मञ्जुजंग थापालाई नेपाल बक्सिङ संघले आर्थिक सहयोग प्रदान गरेको छ । संघले विदेशमा रहेका विभिन्न संघ संस्थाहरुबाट संकलन गरेको सहयोग संघले आज पूर्व रेफ्री समेत रहेका…

काठमाडौं ओपन तेक्वान्दोमा नेपाल टिम च्याम्पियन

नेप्लेज, ६ जेठ । दोस्रो काठमाडौं ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सोमबार सम्पन्न प्रतियोगितामा ८ स्वर्ण र १ काश्य जितेर नेपालको राष्ट्रिय बी टिम…

एशियन तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाई

नेप्लेज, ६ जेठ । २३औं एशियन तेक्वान्दो तथा पाँचौं एशियाली पुम्से तेक्वान्दो च्याम्पयनसिपमा सहभागिता जनाउने ६ खेलाडीलाई सोमबार बिदाई गरिएको छ । नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले ५ प्रशिक्षकसहित ६ खेलाडीलाई बिदाई गरेका हुन्…

काठमाडौं ओपन तेक्वान्दोको दोस्रो संस्करण शुक्रबारदेखि

नेप्लेज, १ जेठ । नेपाल तेक्वान्दो संघको तत्वाबधानमा युनाइटेड तेक्वान्दो डोजाङले आयोजना गर्ने काठमाडौं ओपन तेक्वान्दो प्रतियोगिताको दोस्रो संस्करण आगामी शुक्रबारदेखि आयोजना हुने भएको छ । पहिचानको र अवसरको लागि भन्ने नारासहित जेठ ४ देखि ६…

राष्ट्रिय केक्योसिन करातेमा राकेश महर्जन च्याम्पियन

नेप्लेज, २९ बैशाख । दोस्रो आईकेकेएफ राष्ट्रिय केक्योसिन कराते प्रतियोगिताको पुरुष खुलातर्फ ललितपुरका राकेश महर्जन च्याम्पियन बनेका छन् । शनिबार राष्ट्रिय खेलकुद परिषदको कवर्डहरुमा सम्पन्न प्रतियोगितामा पुरुष खुलातर्फको फाइनलमा राकेशले…

राष्ट्रिय खुला बक्सिङ असार ३ गतेदेखि

नेपाल बक्सिङ संघको तत्वावधान तथा अखिल नेपाल खेलकुद संघको आयोजनामा प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता असार ३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा…

एशियाडका लागि कुस्ती खेलाडी छनोट

फाइल तस्वीर नेप्लेज, २६ बैशाख । आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुदका लागि कुस्ती खेलाडी छनोट गरिएको छ । ३ पुरुष खेलाडी एसियाली खेलकुदलाई छनोट भएको राष्ट्रिय खेलकुद परिषद्की सदस्य एवं छनोट समितिकी…

अन्तर्राष्ट्रिय आमन्त्रण करातेका लागि नेपाली टोली युएई जाँदै

नेप्लेज, २६ बैशाख । युएईको दुवईमा हुने प्रतिष्ठित बुदोकान कराते कप र अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा नेपालबाट पनि खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताका लागि १२ खेलाडी र ३ अफिसियलको टोली बिहीबार दुवई प्रस्थान…