Browsing Category

Martial Arts

अन्तरविद्यालय करातेमा एलएकी श्रीयालाई स्वर्ण

फागुन १०, काठमाडाैं । आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गर्ल्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् । गर्ल्स २५…

निमा गुरूङ र सुमित्रा खत्रीलाई युएईमा कास्य पदक

निमा गुरूङ र सुमित्रा खत्रीले संयुक्त अरब इमिरेट्समा भएको फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । फुजैराहस्थित शेख जायद स्पोर्टस् सिटीमा भएको खेलमा निमाले ५३ केजी र सुमित्राले ७३ केजी तौलसमुहमा कांस्य पदक हात पारेको…

सुनबहादुर तामाङ र पुनम मगर बने उत्कृष्ट खेलाडी

बुढानीलकण्ठका सुनबहादुर तामाङ र ताकेश्वरकी पुनम मगर राष्ट्रिय खुला उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उमा कुङफु संघ नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको २०–२५ केजीमा तार्केश्वरका युजिन महर्जन, २५–३०…

आइटिएफ तेक्वान्दोका पाँच खेलाडी सम्मानित

बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ । बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै…

नेपाली तेक्वान्दो टोली युएई प्रस्थान

संयुक्त अरब इमिरेट्समा हुने ६औँ फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्न ७ खेलाडीसहित तेक्वान्दो टोली…

पारा तेक्वान्दोको ओलम्पिक ‘टार्गेट’

फागुन २, काठमाडौं । नेपाली तेक्वान्दोलाई बिधान लामा, संगीना बैद्य, दीपक विष्ट लगायतले संसारमाझ स्थापित गराए । अब पालो पारा तेक्वान्दोको आएको छ, जहाँ नेपाली टोली सन् २०२० मा जापानमा हुने पारा ओलम्पिकमा पदक जित्ने लक्ष्य लिएर तयारी गर्दैछ ।…

जर्मनी जाने कराते टाेलीकाे बिदार्इ

फागुन १, काठमाडाैं । बर्लिन खुला कराते च्याम्पियनसिपमा सहभागी हुने ४ सदस्यीय नेपाली टोलीलार्इ म‌ंगलबार बिदार्इ गरिएकाे छ । टाेली  बुधबार बर्लिन प्रस्थान गर्नेछ । फेब्रुअरी १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मण्डेकाजी…

वादोकाई कराते टिम च्याम्पियन

वादोकाई कराते संघ राष्ट्रिय खुला कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान कराते (एसकेडियुएन) संघको आयोजनामा भएको प्रतियोगितामा वादोकाई ९ स्वर्ण १ रजत र ३ कास्यका साथ टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका…

सातोकान करातेको अध्यक्षमा धिर्जेमान निर्वाचित

माघ २०, काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेडियुएन)को अध्यक्षमा धिर्जेमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । संघको दोश्रो साधारण सभाले तामाङको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । तामाङ यसअघि संघको…

अल इण्डिया बक्सिङ– नेपाल २ काश्यमा सीमित

माघ १७, दिल्ली । अल इण्डिया ओपन अन्तराष्ट्रिय बक्सिङमा नेपाल दुई काश्यमा सीमित भएको छ । यसअघि नै सेमिफाइनलमा पुगेर कम्तिमा काश्य निश्चित गरेका विमला श्रेष्ठ र पुनम रावल सेमिफाइनलमा पराजित भएपछि नेपालले दुई काश्यमा चित्त बुझाएको हो । बुधबार…