Browsing Category

Martial Arts

तेजबहादुर देउवा थार्इल्याण्ड अाेपन बक्सिङकाे तेस्राे चरणमा

नेप्लेज, १८ असार । थाइल्यान्डमा जारी पहिलो थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजि मुनिको तौल समुहमा तेज बहादुर देउवा तेस्रो चरण प्रबेश गरेका छन । ब्याङ्ककमा आज भएको दोस्रो चरणको खेलमा देउवाले लाओसका खाम्फोभान…

एशियाडमा जाने कराते टोलीलाई खेल सामाग्री प्रदान

पोखरा, १७ असार । इण्डोनेशियाको जार्कातामा हुने १८ औ यशियाली खेलमा नेपालका तर्फ बाट सहभागी हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्राली काठमाडौले खेल सामाग्री प्रदान गरको छ । उक्त कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री…

प्रवीण र रुविनालाई स्वर्ण

नेप्लेज, १७ असार । नेपालका प्रबिन थापा र रुबिना घलेले थाईल्याण्डमा जारी चौथो हिरोज अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन…

प्रकाश दाहाल स्मृति बक्सिङमा अार्मीकाे वर्चश्व, सुशिल र माला सर्वाेत्कृष्ट

नेप्लेज, १७ असार । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टिमले वर्चश्व जमाएको छ । प्रतियोगितामा कुल १८ तौल समूहको स्वर्ण भिडन्त हुँदा १५ स्वर्ण त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबले बाँढेका छन् । विभागीय टिममा पनि आर्मीको…

थाइल्याण्ड ओपन बक्सिङमा घले पराजित

नेप्लेज, १७ असार । थाइल्याण्डमा जारी पहिलो थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो दिन नेपाली खेलाडी बिष्णुप्रसाद घले पराजित भएका छन । बैंककमा आइतबार भएको ६९ केजि मुनिको प्रतिस्पर्धामा घलेलाई चाइनीज ताइपेका खेलाडी पान…

एशियाडमा सहभागि कराते खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

इण्डोनेशियाको जार्कातामा हुने १८ औ एशियालीमा सहभागी कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्रा लीले खेल सामाग्री प्रदान गरेको छ । कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो । कम्पनीका प्रतिनिधी रबी महर्जन र…

इन्टरनेसनल वादो फेडेरेसनमा विष्ट चयन

काठमाडौं, १६ असार । इन्टरनेसनल वादो फेडेरेसन (आईडब्लुएफ) को पहिलो चुनावी साधारणसभाले सुदर्शनराज विष्टको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा मोहन महर्जन र शम्भु तामाङ, महासचिवमा राजु…

प्रकाश स्मृति बक्सिङको फाइनल समिकरण पुरा

काठमाडौं, १६ असार । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पूरा भएको छ । फाइनलमा विभागीय टोलीका खेलाडीको वर्चश्व देखिएको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा आर्मीका सुशिल थापा र सशस्त्र प्रहरीका आश तामाङ फाइनलमा…

तिलक उत्कृष्ट अवार्ड सहित उत्तीर्ण

नेप्लेज, १६ असार ।  दक्षिण कोरियाको मुजुमा भएको डब्लुटी पार्टनरसिप तेक्वान्दो प्रोग्राममा तिलक लामा उत्कृष्ट प्रदर्शनको अवार्डसहित उत्तीर्ण भएका छन् । तिलकसंगै सहभागी अन्य पर्शुनारायण बोहरा, कर्ण बोहरा, दिल गुरुङ, भुवन थापा, जितेन्द्र…

वादाे फेडेरेसनकाे अध्यक्षमा सुदर्शन विष्ट

नेप्लेज, १६ असार । इन्टरनेसनल वादो फेडेरेसन (आईडब्लुएफ) को पहिलो चुनावी साधारणसभाले सुदर्शनराज विष्टको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा मोहन महर्जन र शम्भु तामाङ, महासचिवमा राजु…