Browsing Category

Martial Arts

तेक्वान्दो टोली कोरिया प्रस्थान

नेप्लेज, २७ असार । बाह्रौं विश्व तेक्वान्दो कल्चर एक्पोमा सहभागी हुन ९ सदस्यीय राष्ट्रिय तेक्वान्दो संघ– नेपालको टोली बुधबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ । जुलाई १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा मनीष बसेल, जितबहादुर कामी,…

जुडोकी सोनियाले हंकङ् र मकाउमा खेल्ने

नेप्लेज, २७ असार । अन्तर्राष्ट्रिय जुडो वरियताका लागि हङ्कङमा हुने एसियन कप क्याडेट एण्ड जुनियर च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडी सोनिया भट्टलाई विदाई गरिएको छ । सातदोबाटो स्थित राष्ट्रिय ओलम्पिक कमिटीमा आज आयोजिक एक…

मनमोहन स्मृति कराते शनिबार

काठमाडौं, २७ असार । नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबार हुने भएको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३००…

उसुकाे एसियाडमा सहभागी हुने टोलीलाई ट्रयाकसुट प्रदान

नेप्लेज, २० असार । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई नेपाल पेलेट फिड इन्डस्ट्रिजले प्रोत्साहन स्वरुप बुधबार ट्रयाकसुट प्रदान गरेको छ । १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय…

उसु खेलाडीलाई ट्रयाकसुट हस्तान्तरण

इन्डोनेसियामा हुने एशियन गेम्समा सहभागी हुने उसु टोलीलाई नेपाल पेलेट फिड इन्डस्ट्रिजले ट्रयाकसुट प्रायोजन गरेको छ । एसियन गेम्समा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद थारु, वीरमान लामा र…

तेजबहादुर तेस्राे चरणबाट बाहिरिए

नेप्लेज, १९ असार । नेपाली बक्सर तेज बहादुर देउबा थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएका छन । बैंककमा  आज भएको खेलमा देउबालाइ इन्डोनेसियाका मारियो ब्लासिएसले अंकको आधारमा पराजित गरे । पहिलो चरणमा बाई…

तेजबहादुर देउवा थार्इल्याण्ड अाेपन बक्सिङकाे तेस्राे चरणमा

नेप्लेज, १८ असार । थाइल्यान्डमा जारी पहिलो थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजि मुनिको तौल समुहमा तेज बहादुर देउवा तेस्रो चरण प्रबेश गरेका छन । ब्याङ्ककमा आज भएको दोस्रो चरणको खेलमा देउवाले लाओसका खाम्फोभान…

एशियाडमा जाने कराते टोलीलाई खेल सामाग्री प्रदान

पोखरा, १७ असार । इण्डोनेशियाको जार्कातामा हुने १८ औ यशियाली खेलमा नेपालका तर्फ बाट सहभागी हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्राली काठमाडौले खेल सामाग्री प्रदान गरको छ । उक्त कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री…

प्रवीण र रुविनालाई स्वर्ण

नेप्लेज, १७ असार । नेपालका प्रबिन थापा र रुबिना घलेले थाईल्याण्डमा जारी चौथो हिरोज अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन…

प्रकाश दाहाल स्मृति बक्सिङमा अार्मीकाे वर्चश्व, सुशिल र माला सर्वाेत्कृष्ट

नेप्लेज, १७ असार । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टिमले वर्चश्व जमाएको छ । प्रतियोगितामा कुल १८ तौल समूहको स्वर्ण भिडन्त हुँदा १५ स्वर्ण त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबले बाँढेका छन् । विभागीय टिममा पनि आर्मीको…