Browsing Category

Martial Arts

नेपाल तेक्वान्दो संघले भन्यो– हामी मात्र आधिकारिक

नेप्लेज, ९ बैशाख । खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको छ । एशियाली खेलकुद नजिकिँदै जाँदा दुवै…

अस्ट्रेलियन ओपन करातेमा नेपाललाई ३ स्वर्ण

नेप्लेज, ८ बैशाख । अस्ट्रेलियाको सिड्नीमा जारी सिड्नी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन तीन स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ । सिड्नीको लिभरपुलस्थित स्पोर्टस एरिनामा सम्पन्न प्रतिस्पर्धाको पहिलो दिन आफ्ना…

दक्षिण एशियाली जुडोको पहिलो दिन भारतको अग्रता, नेपाललाई १ स्वर्ण

नेप्लेज, ८ बैशाख । आठौं दक्षिण एशियाली जुडो च्याम्पियनसिपको पहिलो दिन चार स्वर्ण जितेर भारतले अग्रता कायम गरेको छ । सात स्वर्णको छिनोफानो हुँदा पाकिस्तानले २ र नेपालले १ स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा सुरु…

आठौं दक्षिण एशियाली जुडो अाजदेखि

नेप्लेज, ७ बैशाख । आठौं दक्षिण एशियाली जुडो प्रतियोगिता अाजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताका लागि सहभागी सबै देशबाट खेलाडीहरु नेपाल आइसकेका छन् भने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । अाइतबारसम्म चल्ने प्रतियाेगिताका…

तेक्वान्दो टोलीको बिदाई

नेप्लेज, ६ बैशाख । १६ औं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन रुपन्देही र नवलपुरको नेपाली टोली बिहीबार जापान प्रस्थान गरेको छ । प्रतियोगितामा नेपालबाट तीन टोली सहभागी छन् । टोलीलाई राष्ट्रिय खेलकुद…

ओसाका ओपन तेक्वान्दोमा सहभागी हुने नेपाली टोलीको बिदार्इ

नेप्लेज, ५ बैशाख । जापानमा हुने १६औं वर्ल्ड एक्सन तेक्वान्दो एकेडेमी (डब्ल्यूएटीए) इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाल तेक्वान्दाे एशाेसियशनकाे टोलीलार्इ गाेदावरी फिटनेस क्लवले बिदाइ गरेकाे छ । बुधबार अायाेजित…

चोई मेमोरियल तेक्वान्दो सुरु

नेप्लेज, ५ बैशाख । नेपाल आईटीएफको वार्षिक कार्यक्रम अनुसार तेक्वान्दोको जन्मदाता स्वर्गीय जनरल चोइ होङ हीको स्मृतिमा तेक्वादो प्रतियोगिता सर्लाहीको लालबन्दीमा सुरु भएको छ । कार्यक्रमको उदघाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको वरिष्ट…

एशियन गेम्समा सहभागिताबारे बक्सिङ संघको असन्तुष्टी

नेप्लेज, ४ बैशाख । नेपाल ओलम्पिक कमिटीले आसन्न एशियन गेम्सका लागि कम स्पर्धामा खेलाडी सहभागी गराउने तयारी गरेको भन्दै बक्सिङ संघले असन्तुष्टि जनाएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी…

एभरेस्ट क्लबले युएई कराते खेल्ने

नेप्लेज, २ बैशाख । युएईको नेसनल कराते च्याम्पिनयसिपमा एभरेस्ट मार्सल आर्टस् क्लबले सहभागिता जनाउने भएको छ । आगामी शुक्रबारदेखि दुबईमा हुने च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, ३ प्रशिक्षक, ४ अफिसियल र ३ निर्णायकले सहभागिता जनाउन…

दिलिप स्मृतिलाई सहयोग

नेप्लेज, २ बैशाख । टप माउन्टेन तेक्वान्दो एसोसिएसन, हङकङले दिलिप स्मृति प्रतिष्ठानअन्तर्गतको दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङलाई खेल पोशाक र सामाग्री सहयोग गरेको छ । एसोसिएसनका संस्थापक गणेश गुरुङले डोजाङ प्रमुख राजेन्द्र…