Browsing Category

Martial Arts

वादोरियो कराते टोली भारत जाँदै

नेप्लेज, ११ बैशाख । इमास एसियाली खुला कराते प्रतियोगितामा भाग लिन नेपाल वादोरियो कराते डो संघको १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार भारतको राजस्थान जाँदैछ । अप्रिल २८ र २९ तारिखमा हुने प्रतियोगितामा चित्रप्रसाद श्रेष्ठले ७५ केजी,…

दक्षिण एशियाली जुडोको टिम इभेन्टमा पनि भारत च्याम्पियन

नेप्लेज, १० बैशाख । आठौं दक्षिण एशियाली जुडो प्रतियोगिताको टिम इभेन्टतर्फ महिला र पुरुष दुवैमा भारत च्याम्पियन बनेको छ । एकल स्पर्धामा पनि १० स्वर्ण जितेर भारत पहिलो भएको थियो । प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन सोमबार भएको टिम इभेन्टमा…

दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व

नेप्लेज, ९ बैशाख । आठौं दक्षिण एशियाली जुडो प्रतियोगितामा दक्षिण एशियाली महारथी भारतले एकछत्र बर्चश्व कायम गरेको छ । प्रतियोगिताको एकलतर्फ १४ मध्ये भारतले १० स्वर्ण र ३ काश्य जितेर पहिलो भएको छ । नेपाल २ स्वर्ण, ६ रजत र १३ काश्य जितेर…

ओसाका ओपन तेक्वान्दोमा नेपालको शानदार प्रदर्शन

नेप्लेज, ९ बैशाख । जापानको ओशाकामा सम्पन्न १६औं डब्ल्यूएटिए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल तेक्वान्दो एशोसियसनमार्फत सहभागी भएका तीन खेलाडीले स्वर्ण जितेका छन् । नेपालबाट तीन जुनियर खेलाडी सहभागी थिए र तीनैजनाले…

नेपाल तेक्वान्दो संघले भन्यो– हामी मात्र आधिकारिक

नेप्लेज, ९ बैशाख । खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको छ । एशियाली खेलकुद नजिकिँदै जाँदा दुवै…

अस्ट्रेलियन ओपन करातेमा नेपाललाई ३ स्वर्ण

नेप्लेज, ८ बैशाख । अस्ट्रेलियाको सिड्नीमा जारी सिड्नी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन तीन स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ । सिड्नीको लिभरपुलस्थित स्पोर्टस एरिनामा सम्पन्न प्रतिस्पर्धाको पहिलो दिन आफ्ना…

दक्षिण एशियाली जुडोको पहिलो दिन भारतको अग्रता, नेपाललाई १ स्वर्ण

नेप्लेज, ८ बैशाख । आठौं दक्षिण एशियाली जुडो च्याम्पियनसिपको पहिलो दिन चार स्वर्ण जितेर भारतले अग्रता कायम गरेको छ । सात स्वर्णको छिनोफानो हुँदा पाकिस्तानले २ र नेपालले १ स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा सुरु…

आठौं दक्षिण एशियाली जुडो अाजदेखि

नेप्लेज, ७ बैशाख । आठौं दक्षिण एशियाली जुडो प्रतियोगिता अाजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताका लागि सहभागी सबै देशबाट खेलाडीहरु नेपाल आइसकेका छन् भने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । अाइतबारसम्म चल्ने प्रतियाेगिताका…

तेक्वान्दो टोलीको बिदाई

नेप्लेज, ६ बैशाख । १६ औं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन रुपन्देही र नवलपुरको नेपाली टोली बिहीबार जापान प्रस्थान गरेको छ । प्रतियोगितामा नेपालबाट तीन टोली सहभागी छन् । टोलीलाई राष्ट्रिय खेलकुद…

ओसाका ओपन तेक्वान्दोमा सहभागी हुने नेपाली टोलीको बिदार्इ

नेप्लेज, ५ बैशाख । जापानमा हुने १६औं वर्ल्ड एक्सन तेक्वान्दो एकेडेमी (डब्ल्यूएटीए) इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाल तेक्वान्दाे एशाेसियशनकाे टोलीलार्इ गाेदावरी फिटनेस क्लवले बिदाइ गरेकाे छ । बुधबार अायाेजित…