Browsing Category

Martial Arts

भुपेन्द्र इण्डियन ओपन बक्सिङको क्वाटरफाइनलमा, प्रेम र तेज बाहिरिए

माघ १५, नयाँदिल्ली । भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४…

अल इण्डिया बक्सिङः बिमलालाई काश्य पक्का

माघ १५ । भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठ सेमिफाइनलमा पुग्दै काश्य पदक पक्का गरेकी छन् । वेन्टम ५४ केजी ताैल समूहकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई…

आशिष दुवाडी र माला राई इन्डियन ओपन बक्सिङबाट बाहिरिए

नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका…

इन्डियन ओपन बक्सिङ, नेपाली ६ खेलाडीले प्रतिस्पर्धा गर्दै

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता नयाँ दिल्लीमा आजबाट सुरु हुँदैछ । दिल्लीस्थित थ्यगराज स्टेडियममा एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन अपरान्ह हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन ६ नेपाली खेलाडीले…

प्रथम अन्तर्राष्ट्रिय कराते आइतबारदेखि

माघ १२, काठमाडौं । आइतबारदेखि प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा हुने तीनदिने प्रतियोगितामा नेपालसहित सार्कका ६ टिमको सहभागिता रहनेछ । आइतबारदेखि मंगलबारसम्म सातदोवाटोस्थित…

७ नं प्रदेशमा तेक्वान्दो संघ गठन

नेपाल तेक्वान्दो संघको पछिल्लो साधारण सभाले नयाँ संविधानअनुकुल हुने गरि प्रदेश नं ७ मा तेक्वान्दो संघ गठन भएको हो । प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट र सुनिल थापा रहेका छन् । थर्कवहादुर शाह महासचिवमा,…

स्युचाटार डोजोङद्वारा खेलाडी सम्मानित

स्युचाटार तेक्वान्दो डोजोले स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई बिहीबार सम्मान गरेको छ । २ प्रशिक्षकसहित १७ जनालाई सम्मान गरिएकोमा ५ खेलाडी नगदसहित ट्रयाकसुट तथा बाँकीलाई ट्रयाकसुट र सम्मान…

सुशान्त र विवेकलाई स्वर्ण

माघ ७, काठमाडौं  । क्रिएटिभका सुशान्त सेढाईं र कान्तिपुर एकेडेमीका विवेक श्रीपालीले आठौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । सीतापाइलास्थित यशस्वी माविद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजी…

राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

माघ ६, काठमाडौं । नेपाल प्रहरीका वीरबहादुर महरा र एपीएफ क्लवकी अस्मिता खड्का १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिएका छन् । यता प्रतियोगितामा त्रिभुवन आर्मी ७ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । पुम्सेतर्फ पनि आर्मीले…

राष्ट्रिय तेक्वान्दोमा बिभागीय खेलाडीको बर्चश्व, ओलम्पियन निशाले जितिन् स्वर्ण

माघ ४, काठमाडौं । राखेप च्याम्पियनसिप अन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तीन पुरुष र तीन महिला गरी ६ स्वर्णको छिनोफानो हुँदा बिभागीय टोलीका खेलाडीहरुले बर्चश्व कायम गरेका…