Browsing Category

Martial Arts

करातेः पहिलो दिन पुलिसलाई ३ स्वर्ण

तुलसीपुर, ७ वैशाख । दाङको तुलसीपुरमा कराते प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन चार वटा इभेन्ट मात्रै सम्पन्न हुँदा विभागीय क्लब पुलिसले बर्चश्व जमाएको छ । शनिबार भएका चार इभेन्ट मध्य तीन वटामा…

अतिथिको भीडले करातेका खेलहरू शुरु भएनन्

दाङ, ६ वैशाख, आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको तुलसीपुरमा कराते प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन समारोह मात्रै सम्भव भएको छ । तुलसीपुरमा बनेको नवनीर्मित कराते कर्भडहलको उद्घाटन गर्न युवा तथा…

हावाले भर्याङ ढलेपछि जुडाेका रेफ्री ध्रुर्व श्रेष्ठ घाइते

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडोका रेफ्रि धुब्र श्रेष्ठ खेलाउदा खेलाउदै गम्भिर घाइते भएका छन । जुडो अन्तगर्त टिम इभेन्टस्को खेल खेलाइरहेका हावाले भर्याङ ढलेपछि उनलाई चोट लागेको हो । आठौंका लागि खेल भइरहेका अधिकांस स्थानमा…

जुडाेमा आर्मीले ४ स्वर्ण जित्न सफल

राष्ट्रिय खेलकुद अन्तगर्त आज भएको जुडो खेलमा नेपाल आर्मीले चार स्वर्ण जितेको छ । नेपालगञ्जको कारकाँधो कर्भडहलमा भएको खेलमा आर्मीले पुरुष तर्फ एक र महिला तर्फको प्रतिस्पर्धामा तीन स्वर्ण जिते । उसका लागि ९० केजी तौल समुहमा सुर्यमान लामाले…

ओलम्पियन फुपूल्हामु खत्री प्रतिबन्धमा, कारण यस्ताे

ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्मका लागि प्रतिबन्ध लगाएकाे छ । जापानमा अाेलम्पिक छात्रवृतीका लागि गएपनि काेर्ष पुरा नगरी नेपाल फर्किएपछि कारवाहि स्वरूप उनीमाथि प्रतिबन्ध लगाएकाे हाे । नेपालका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय…

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठ दोस्रो साता

राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ। जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा…

मनिताले जितिन आठौं राष्ट्रिय खेलकुद स्वर्ण

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय जुडाेमा पुलिसकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए…

कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’

दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरु गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे । खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री…

श्रवण प्रजालाई स्वर्ण

प्रथम मेयर कप सिन क्योकोसन कराते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण जितेका छन् । दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले…

ओलम्पिक तथा युरोपियन च्याम्पियनसँग नेपाली तेक्वान्दाे खेलाडीको प्रशिक्षण (भिडियो रिपोर्ट)

विश्व तेक्वान्दोको तत्वाधानमा रहेको यूके स्पोर्टसको सहयोगमा विशेष प्रशिक्षण सातदोबाटो, ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भयो । यहि अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा ५० जना खेलाडीहरु सहभागी भएका थिए । यसअघि उक्त…